हार्दिक धन्यवाद
धौलागिरी गाउँपालिका कार्यकारी सम्पर्क मंच बेलायतको अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध निर्बाचित गर्नुहुने तथा बिभिन्न माध्यामबाट म पदम शुन्दर गर्बुजालाई हार्दिक बधाई दिनुहुने सम्पूर्ण नेपाली दाज्युभाइ, दिदीबहिनिहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।
पदम शुन्दर गर्बुजा तथा सम्पूर्ण परिवार







