मोना युकेको भलिबल टिम बिजयी

SHARE:


लालबहादुर पुन
महासचिब मो-मोनायूके

बेलायत – गत शनिबार, ७ अगस्त २०२१ को दिन अल्डर्सट भलिबल कलबको आयोजनामा चौथो अल्डरसट भलिबल टुर्नामेन्ट सम्पन्न भएको छ। सो भलिबल टुर्नामेन्टमा १५ टिमले सहभागिता जनाएका थिए। १४ टिम बीचको प्रतिस्पर्दामा मोना यूकेले बिजेता हासिल गरेको । बिजेता टिम मोना युकेले £१,००० चेक, शिल्ड, मेडल (पुरष्कार) र प्रमाण पत्र प्राप्त गरेका छ। उक्त पुरुष्कार तथा प्रमाण पत्र अल्डर्सटका स्थानीय काउन्सिलर डेबिड किलिफोर्डले वितरण गरेका थिए। मोना युकेका भलिबल टिमले उत्कृष्ट खेल प्रदर्शन गरि प्रथम स्थान आउन सफल भएकोमा उत्साहित हुँदै मोना युकेकी बरिष्ठ समाजसेवी रिता क्षेत्रीले थप £२०० नगद प्रदान गरेकी थिइन्।

उक्त समारोहमा आगामी २८ अगस्तमा मोना युकेले आयोजना गर्न गैरहेको मोना युके भलिबल प्रतियोगिताको लागि म्याग्दी, हिस्तान, औला निवासी श्रीमान हिरा पुन र श्रीमती सुष्मा पुनले भेट्रान टिमका प्रथम र द्दितीय स्थान ओगट्ने टिमलाई पुरुष्कार स्वरूप £१,००० प्रदान गर्ने घोषणा गरेका छन भने संस्थाका पुर्बसंरक्षक श्रिमान योगिन क्षेत्री र श्रीमती रिता क्षेत्रीले महिला तर्फका प्रथम स्थान ओगट्ने टिमलाई £६०० प्रदान गर्ने घोषणा गरेका छन। जय मोना युके।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!