हार्दिक धन्यवाद: भक्त बहादुर दर्जी
गैर आबशीय नेपाली संघ (एनआरएन) युके, इग्ल्याण्ड राज्य परिषद बेलायतको उपाध्यक्ष जस्तो गरिमामय पदमा म भक्त बहादुर दर्जी तथा मेरा सिंगो कार्यसमतिलाई अमुल्य मत प्रदान गरि अत्यधिक मतले बिजयी गराउनुहुने मतदाताहरु तथा संचारका बिभिन्न माध्यामहरुबाट हामीलाई हार्दिक बधाई दिनुहुने सम्पूर्ण नेपाली दाज्युभाइ, दिदीबहिनिहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।
भक्त बहादुर दर्जी
उपाध्यक्ष एनआरएन युके, इग्ल्याण्ड राज्य परिषद तथा सम्पूर्ण परिवार







