हार्दिक धन्यवाद

SHARE:

हार्दिक धन्यवाद

गैर आबशीय नेपाली संघ (एनआरएन) युकेको अध्यक्ष जस्तो गरिमामय पदमा म प्रेम गाहा मगर लगायत मेरा सम्पूर्ण कार्यसमतिलाई अमुल्य मत प्रदान गरि अत्याधिक मतले बिजयी गराउनुहुने मतदाताज्युहरु, निर्वाचन सफलतापुर्बक सम्पन्न गराउनुहुने पुर्ब अध्यक्ष पुनम गुरुङज्यु, सम्पूर्ण कार्यसमितिका साथीहरु, निर्वाचन प्रमुख आयुक्त महेन्द्र कंडेलज्यु, आयुक्तज्युहरु, सुपरिवेक्षकज्युहरु, सल्लाहकारज्युहरु, बिभिन्न संघसंस्थाका अध्यक्षज्युहरु र मेरो निर्वाचन क्याम्पिङ्ग लाई सफलतापुर्बक सम्पन्न गर्नुहुने आदरणीय अभिन्न मित्रज्युहरु लगायत संचारका बिभिन्न माध्यामहरुबाट म लगायत मेरा कार्यसमितिलाई हार्दिक बधाई दिनुहुने सम्पूर्ण नेपाली दाज्युभाइ, दिदीबहिनिहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।

प्रेम गाहा मगर
अध्यक्ष एनआरएन युके तथा सम्पूर्ण परिवार

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!