जिगेसामा नयाँ कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा हरिकुमार मल्ल

SHARE:

लन्डन भदौ ७ । ग्रीनवीच गोर्खा एक्स सर्भिसमेन एशोसिएसन (जिगेसा) को अध्यक्षमा हरिकुमार मल्ल सर्वसम्मचत चयन भएका छन् ।

अगस्ट २२ तारिख २०२१ मा जिगेसाको हल प्लमस्टेड साउथ ईस्ट लन्डनमा भएको अधिवेशनबाट मल्लको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा खुमबहादुर गुरुङ, उपाध्यक्षहरुमा हीराप्रसाद गुरुङ, विष्णुमाया गुरुङ र रामकुमारी गुरुङ छनोट भए भने महासचिवमा गमबहादुर गुरुङ चयन भए ।

कोषाध्यक्षको जिम्मेवारी क्याप्टेन हरिबहादुर लिम्बु, सहकोषाध्यक्षमा लालबहादुर राणा र काजीमान गुरुङ छानिएका छन् ।

निवर्तमान अध्यक्ष ओमप्रसाद गुरूङको अध्यक्षतामा भएको अधिवेशन संचालन महासचिव हरिकुमार मल्लले गरेका थिए । स्वागत भाषण निवर्तमान उपाध्यक्ष श्रीध्वज लिम्बुले दिएका थिए ।

चुनाव समिति संयोजक केसबहादुर गुरुङ, सदस्यहरुमा लीलादेवी गुरूङ, बिसन थापा, पदमबहादुर थापा, केसरबहादुर चन्द रहेका थिए ।

१, हरिकुमार मल्ल, (अध्यक्ष)
2, खुमबहादुर गुरुङ, (वरिष्ठ उपाध्यक्ष)
3, हीराप्रसाद गुरुङ, (उपाध्यक्ष)
4, बिष्णुमाया गुरुङ, (उपाध्यक्ष)
5, रामकुमारी गुरुङ, (उपाध्यक्ष)
6, गमबहादुर गुरुङ, (महासचिव)
7, क्याप्टेन हरिबहादुर लिम्बु, (कोषाध्यक्ष)
8, लालबहादुर राणा, (सहकोषाध्यक्ष)
9, काजीमान गुरुङ, (सहकोषाध्यक्ष)
(कार्यसमिति सदस्यहरू)
1, टेकबहादुर थापा
2, दिलबहादुर आले
3, चन्द्रकला गुरुङ
4, दूतकासी गुरुङ
5, हर्कमाया लिम्बु
6, मनमाया गुरुङ
7, सुकमाया गुरुङ
7, दिलधरा गुरुङ
8, श्रीमाया गुरुङ
8, भगवती थापा
9, राजकुमारी गुरुङ
10, रुक्मणि सुब्बा
11, धूपमाया राई
12, बुद्धिमति लिम्बु
13, नर्पता गुरुङ
14, रूपा सेन
15, बिलकुमारी गुरुङ

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!