हार्दिक मंगलमय शुभकामना
बिक्रम सम्बत २०७८ को विजय दशमी र तिहार को पावन अबसरमा हाम्रा इस्टमित्र, आदरणीय ग्राहकबर्ग लगायत संसारभरी छरिएर बस्नु भएको नेपाली दाज्युभाई तथा दिदीबहिनिहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उज्ज्वल भविष्य, सुस्वास्थ र दीर्घायूको कामना टक्र्याउन चाहन्छु ।
Directors: Mr. Dil Bahadur Ghale, Mr. Karna Gurung, Mr. Bir Bahadur Sunuwar, Mr. NJ Gurung
Gurkha Security Worldwide Ltd







