‘खुला डबली विशेष’ मा निम्तो

SHARE:

गैर आबशीय नेपाली संघ केन्द्रिय अध्यक्षका प्रत्यासी, सल्लाहकार तथा पुर्ब उपाध्यक्ष कुल आचार्यका ‘टिम कुल मिडिया तथा प्रचार प्रसार समिति २०२१’ ले ‘खुला डबली विशेष’ मा सम्पूर्ण पत्रकारहरुलाई निम्तो गरेको छ। निमन्त्रणा पत्र जस्ता को तस्तै।

आदरणीय पत्रकार मित्रहरु नमस्कार।

परराष्ट्र मन्त्रालयको पछिल्लो पत्र र गैरआवासीय नेपाली संघको इतिहासमै पहिलो पटक नेपाल सरकार विरुद्ध संघको तर्फबाट  मुद्दा दायर गरिएको लगायतका समसामयिक विषयमा केन्द्रीय सल्लाहकार कुल आचार्य लगायतका वक्ताहरुले आफ्नो विचार राख्नु हुने भएको छ।  तसर्थ निम्न मिति र समयमा आयोजना हुन लागेको ‘खुला डबली विशेष’ मा सहभागी भै समाचार कभर गरि दिनुहुन हार्दिक आमन्त्रण गर्दछौं।

मिति: आइतबार, २८ नोभेम्वर २०२१
समय: ५:३० बजे अपरान्ह (नेपाल समय)

Join Zoom Meeting
https://us02web.zoom.us/j/86932074145

Meeting ID: 869 3207 4145
Passcode: 1234

प्रार्थी,
टिम कुल मिडिया तथा प्रचार प्रसार समिति २०२१

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!