बेलायतले सेभेन्थ पे कमिसनका आधारमा पेन्सन वृद्धि गरेको भन्दै गेसोद्वारा दुःख व्यक्त

SHARE:

लण्डन मंसिर २८ ।

बेलायतले सेभेन्थ पे कमिसनका आधारमा पूर्व गोरखा सैनिकहरुको पेन्सन वृद्धि गरिएकोमा गोरखा भूतपूर्व सैनिक संघ गेसोले दुःख व्यक्त गरेको छ ।

गोरखाहरुले केही प्रतिशत पेन्सन वृद्धिका लागि आन्दोलन गरेको नभई समानता र स्वाभिमानका लागि आन्दोलन गरेको भन्दै गेसोले प्राविधिक समितिले प्रतिवेदनका आधारमा यही डिसेम्बरमा हुने नेपाल र बेलायत सरकारबीचको वार्ताबाट गोरखाहरुको समस्या समाधान गर्न माग गरेको छ ।

गेसोले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारसित चाँडोभन्दा चाँडो वार्ता टोली गठन गर्न र प्राविधिक समितिको प्रतिवेदनका आधारमा वार्ता अघि बढाउन माग गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!