बेलायतको नमस्ते किचनमा २४ मेमा लाइभ दोहोरी साँझ हुँदै, गायिका मन्जु, निरुता र गायक कृष्ण सहभागी हुने

SHARE:

लन्डन । बेलायतमा यही २४ मेमा लाइभ दोहोरी साँझ हुने भएको छ ।

प्रख्यात गायिका मन्जु विक, निरुता पुन र गायक कृष्ण सुवेदीको सहभागितामा रेडिङस्थित नमस्ते किचन बार एन्ड रेस्टुरेन्टमा दोहोरी कार्यक्रम हुन लागेको हो । कार्यक्रम बेलुका ७ बजेदेखि सुरु हुने छ । कार्यक्रममा नि:शुल्क प्रवेश रहेको नारायण कार्कीले जनाएका छन् ।

उक्त अवसरमा प्रख्यात नर्तकी सरिश्मा राम्जालीले पनि प्रस्तुति दिनेछिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!