बेलायती राजदूत रोब फेन र परराष्ट्रमन्त्री शिशिर खनालबीच भेटवार्ता

SHARE:

काठमाडौं । नेपालका लागि बेलायती राजदूत रोब फेनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा नेपाल–बेलायतबीचको द्विपक्षीय सहकार्य, जलवायु वित्त, उत्थानशील आर्थिक विकास तथा आगामी कोप–३१ (COP31) लगायतका विषयमा छलफल भएको छ।

भेटका क्रममा दुवै पक्षले आपसी हित र चासोका विभिन्न विषयमा विचार आदानप्रदान गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!