किरात याक्थुङ महिला समिति यूकेले नोभेम्बर १४ मा बलिहाङ तङ्नाम मनाउने

SHARE:

लन्डन । किरात याक्थुङ महिला समिति यूकेको आयोजनामा आगामी १४ नोभेम्बर २०२६ शनिबार बलिहाङ तङ्नाम मनाइने भएको छ।

समितिले बेलायतमा रहेका याक्थुङ (लिम्बू) समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रम इस्टबोर्नस्थित क्राइस्ट चर्चमा साँझ ५:३० बजेदेखि सुरु हुने किरात याक्थुङ महिला समितिकी अध्यक्ष मनमाया नेम्बाङले जानकारी दिएकी छन् ।

समितिले कार्यक्रममा सहभागी भई सांस्कृतिक पर्वलाई भव्य रूपमा मनाउन बेलायतवासी याक्थुङ समुदायसहित सम्पूर्ण नेपालीलाई निमन्त्रणा गरेको महासचिव सुभ नेम्बाङले बताइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!