पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट आगामी २७ जुनमा

लन्डन । पाल्पा जिल्ला समाज यूके (पाल्पाली भञ्ज्याङ) यूकेको वार्षिक भेटघाट आगामी २७ जुनमा हुने भएको छ । २५ अप्रिलमा अध्यक्ष गोपाल थापाको अध्यक्षतामा बसेको बैठकले फार्नबोरोस्थित सामुयल कोडी स्कुलमा २७ जुन २०२६ शनिबार मध्याह्न १२ देखि राति १० बजेसम्म वार्षिक भेटघाट कार्यक्रम गर्ने निर्णय गरेको हो । कार्यक्रममा नेपालबाट आउने पाल्पाली राष्ट्रिय कलाकारहरूको विशेष […]
तनहुँका सनम गुरुङलाई मनकामना-गोरखा दरबारसम्मको म्याराथन दौडको उपाधि

गोरखा । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरदेखि गोरखा दरबारसम्म म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । सोमबार सम्पन्न प्रतियोगिताको उपाधि तनहुँका सनम गुरुङले हात पारेका हुन् । जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको आर्थिक सहयोगमा सोमबार प्रतियोगिता भएको हो । मनकामनादेखि गोरखा दरबारसम्मको ४२ दशमलव १९५ किलोमिटर दौडमा प्रथम बनेका गुरुङले […]
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक आपसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु हुनुका साथै ८४ जना घाइते भएको स्थानीय अधिकारीहरूले मङ्गलबार बताएका छन् । दुर्घटना पछि इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले बेकासीको अस्पतालमा पीडितहरूलाई भेटी समवेदना व्यक्त गर्दै दुखद घटनाको सिग्र अनुसन्धान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । रेल अपरेटर […]
टकमाया गुरुङ बनिन् गोरखाली समाज यूकेको अध्यक्ष

लन्डन । गोरखाली समाज यूकेमा टकमाया गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । तेस्रो कार्यकालसम्म लगातार उपाध्यक्ष पदमा रहेर काम गरेकी गुरुङ अल्डरसटस्थित सुसिमोटो रेष्टुरेन्टमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा चुनिएकी हुन् । उपाध्यक्ष हिमाला गुरुङ र राजेन्द्र गुरुङ, महासचिव धन दर्लामी मगर, सचिव मनबहादुर गुरुङ र कोषाध्यक्ष यशोदा ढकाल न्यौपाने चयन भएका छन् । सदस्यहरूमा […]
दुरा सेवा समाज युकेले विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान

नेपाल – शनिवार २५ अप्रिल २०२६ को दिन दुरा सेवा समाज युकेले विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरेको छ। पोखरा निवासी बेलायती सेनाका सेवानिवृत्त लेफ्टिनेन्ट कर्नल जेपी क्रस १०२ वर्ष पुगेको सुखद अवसरमा दुरा सेवा समाज युकेले उनलाई विशेष सम्मान अर्पण गरेको हो। कास्कीको पोखरास्थित समाज घरमा आयोजित कार्यक्रममा उनलाई फेटा र खादा ओढाउनुका साथै […]
मर्दीखोला समाज यूकेको वार्षिक भेटघाट तथा सांगीतिक कार्यक्रम मे २ मा

लन्डन । मर्दीखोला समाज यूकेको आयोजनामा आगामी २ मे २०२६ मा वार्षिक भेटघाट तथा विशेष सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम अल्डरसटस्थित एल्डरवुड लेजर सेन्टरमा हुने मर्दीखोला समाज यूकेले जनाएको छ । कार्यक्रममा नेपालबाट आएका चर्चित कलाकार निर्जला गुरुङ र सोनी कुँवरले आकर्षक प्रस्तुति दिने कार्यक्रम रहेको छ । उनीहरूले नेपाली परम्परागत तथा आधुनिक […]
दुरा सेवा समाज बेलायतको १८औं वार्षिक उत्सव एवं भेटघाट कार्यक्रम सम्पन्न

लन्डन । दुरा सेवा समाज बेलायतको १८औं वार्षिक उत्सव एवं भेटघाट कार्यक्रम सम्पन्न भएको छ । २५ अप्रिल २०२६ शनिबारका दिन इटालियन कम्युनिटी एसोसिएसन (आईसीए) मा दुरा सेवा समाज यूकेको वार्षिक उत्सव एवं भेटघाट कार्यक्रम सम्पन्न भएको हो । अध्यक्ष सिंहबहादुर दुराको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि दुरा सेवा समाज बेलायतका संथापक अध्यक्ष एवं पूर्वसल्लाहकार […]
नेपाली कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे निर्विरोध निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध निर्वाचित हुनुभएको छ । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार बसेको बैठकले आङ्देम्बेलाई निर्विरोध निर्वाचित गरेको कांग्रेसका सहमहामन्त्री तथा निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिए । यसअघि आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी सभापति गगनकुमार थापाको प्रस्तावमा […]
मे १६ मा नेपाली भिलेज यूकेको चौथो वार्षिक साधारणसभा तोकियो

लन्डन । नेपाली भिलेज यूकेको चौथो वार्षिक साधारणसभा आगामी मे १६ तारिखमा हुने भएको छ । ब्रेकनस्थित होलिडेज फार्महाउसमा साधारणसभा हुने प्रबन्ध निर्देशक खुसीमान गुरुङ एमभीओले जानकारी दिएका छन् । उनले संस्थाको पछिल्लो अवस्था र भावी योजनाबारे सेयरधनीहरूलाई विस्तृत जानकारी गराउन सभा आह्वान गरिएको बताए । कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ । खानाको लागि […]
तमु समाज यूकेले मे २ मा मनाउँदै २५७०औँ बुद्ध जयन्ती, विशेष धर्मोपदेश कार्यक्रम आयोजना

लन्डन । तमु समाज युकेले २५७० औं बुद्ध जयन्ती तथा महापरिनिर्वाण प्राप्त गरेको पुण्य तिथिको अवसरमा विशेष बुद्ध पूर्णिमा पूजा, स्वस्ती शान्ति एवं धर्मोपदेश कार्यक्रम आयोजना गर्ने भएको छ । दक्षिण भारतको प्रसिद्ध नमडोलिङ गुम्बाबाट बौद्ध दर्शनमा उच्च शिक्षा (खेन्पो) हासिल गरेका धर्मगुरुको विशेष उपस्थितिमा शनिबार, २ मे २०२६ का दिन उक्त कार्यक्रम हुन लागेको […]
जीवन अनुशासनमा रहेकालाई १०० वर्षको लिजहोल्ड हुन्छ !

जीवनमा तीन कुरा ज्याँदै महत्त्वपूर्ण हुन्छन्। १) हेल्थ (Health) २) पैसा (Money) 3) समय (Time) बिडम्बना ! यी तिनै कम्पोनेन्ट ९९% लाई एकैपटक उपलब्ध हुन्न । यी तत्व एकैसाथ नबस्ने बिचित्रको प्रकृति छ । मुस्किलले दुईवटा सँगै हुन्छन् । उमेर समूहको कुरा गरौं । १) २०-४० वर्षका मान्छेसँग हेल्थ र टाईम हुन्छ । तर मनी […]
नेपाली दूतावास लन्डनद्वारा लन्डन म्याराथनमा भाग लिएका नेपाली धावकलाई बधाई

लन्डन । नेपाली दूतावास लन्डनले लन्डन म्याराथनमा भाग लिएका नेपाली धावकलाई बधाई ज्ञापन गरेको छ । आइतबार सम्पन्न म्याराथनमा सहभागी खेलाडीहरुलाई एक समारोहबीच दूतावासले बधाई दिएको हो । विश्वको सबैभन्दा प्रतिष्ठित र समावेशी खेलकुद इभेन्टमध्ये एक लन्डन म्याराथनमा यस वर्ष ५९ हजार बढी धावकले २६.२ माइल (४२.२ किमि) लामो दौड पूरा गरे । यसपटकको म्याराथनमा […]