नेपाली विद्यार्थीको शव नेपाल पठाउन एनआरएनए यूकेको सहयोग अभियान, साढे ४ हजार संकलन

लन्डन ५ फेब्रुअरी २०२६। गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतले नेपाली विद्यार्थी विवेकानन्द मण्डलको शव नेपाल पठाउन चन्दा संकलन सुरु गरेको छ । बेलायतमा निधन भएका मण्डलको परिवारको अनुरोधबमोजिम शव नेपाल पठाउन गो फण्ड मीमार्फत चन्दा संकलन थालिएको हो । ७ हजार पाउण्ड उठाउने लक्ष्यसहित शुरु गरिएको अभियानमा बिहीबार साँझसम्म २ सय १४ जनाले ४ हजार […]
मिनाम ल्हेस ५०१९ पात्रो बिमोचन सम्पन्न
संजय सिङ्जाली मगर मगर समुदायको प्रमुख चाँड माघ्य सकराटीको अवसरमा, साकिन्य पाल्पा स्थित मगरात जोङले मिनाम ल्हेस ५०१९ पात्रो बिमोचन गरेको छ। समारोहमा मगर समुदायका सदस्यहरूले पारंपरिक खानाका स्वाद र नाँच गीतका माध्यमबाट महोत्सव मनाए। विशिष्ट अतिथिहरूमा संस्थाका भाषा तथा लिपि बिभागीय प्रमुख नालन गाहा मगर र अन्य अतिथिहरु सुदिप काम्मु मगर, पदम लामिछाने मगर, […]
नेपाल आदिवासी जनजाति महासङ्घको ११औं राष्ट्रिय महाधिवेशन चैत ६ र ७ गते

काठमाडौं ५ फेब्रुअरी २०२६ । नेपाल आदिवासी जनजाति महासङ्घको ११औं राष्ट्रिय महाधिवेशन आगामी चैत ६ र ७ गते हुने भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ ११औं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बिहीबार बसेको बैठकले प्रतिनिधिसभाको निर्वाचनको आचारसंहिताका कारण माघ ९ र १० गतेका लागि तय भई स्थगित भएको महासङ्घको महाधिवेशन आगामी २०८२ चैत ६ र […]
म्याग्दीको चुनावी महासङ्ग्राम: डा. महावीर पुन र परिवर्तनको तीव्र चाहना

चिम्खोले काईला – बेलायत। प्रस्तावना: प्रकृतिको वरदान र वीरहरूको भूमि म्याग्दीमा आगामी फागुन २१ गते हुने उपनिर्वाचनले राष्ट्रिय राजनीतिको ध्यान खिचेको छ। निर्वाचन आयोगको सूचना अनुसार म्याग्दीको चुनावी मैदानमा १३ जना उम्मेदवारहरूले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। यी १३ अनुहारमध्ये कसको भाग्य चम्किने हो, त्यसको फैसला फागुन २१ को मतपरिणामले गर्ने नै छ। तर, यसपटक […]
विदेशमा रहेका सन्तानहरूलाई ‘दबाब’ होइन, बलियो ‘आधार शिविर’ (Base Camp) चाहिन्छ!

– प्रकाश गुरुङ, MVO त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) को त्यो गेट… जहाँ हामीमध्ये धेरैले उस्तै अनुभूति सँगालेका छौं। जब हामी छोराछोरीलाई बिदा गर्न पुग्छौं, उनीहरूको गलामा खादा लगाइदिँदा र तस्बिरका लागि ओठमा कृत्रिम मुस्कान सजाउँदा, भित्र मनमा भने एउटा नमिठो गाँठो परिरहेको हुन्छ। उनीहरू ‘अवसरको देश’– बेलायत, अष्ट्रेलिया वा अमेरिका उड्दै त छन्, तर त्यो […]
युरोपस्तरीय कविता प्रतियोगिता हुँदै, फेब्रुअरी ११ सम्म

लन्डन ४ फुब्रुअरी २०२६ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को ३५ औं स्थापना दिवसको अवसरमा हुने युरोपस्तरीय कविता प्रतियोगिताका लागि फेब्रुअरी ११ सम्म मौलिक कविता पठाउन सकिने भएको छ । आयोजक अनेसास जर्मनी, अनेसास फ्रान्स र अनेसास पोल्याण्डले युरोपका विभिन्न देशहरूबाट प्राप्त हुँदै आएका कविताहरूलाई थप व्यवस्थित रूपमा समेट्ने उद्देश्यले रचना पठाउने म्याद एक हप्ता […]
स्पेनमा रहेका नेपालीको समस्या समाधानका लागि एनआरएनए अध्यक्ष डा. केसीको पहल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले स्पेनमा रहेका नेपाली नागरिकहरूको पासपोर्टसम्बन्धी समस्या तत्काल समाधान गर्न राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालको ध्यानाकर्षण गराएका छन् । स्पेन सरकारले कागजातविहीन आप्रवासीलाई कानुनी हैसियत दिने घोषणा गरे पनि नेपाली नागरिकहरूले पासपोर्ट नवीकरण तथा नयाँ पासपोर्ट प्राप्तिमा ढिलाइ र प्राविधिक कठिनाइ भोगिरहेको गुनासो आएपछि अध्यक्ष […]
बेलायतमा समाजवादी मोर्चाका प्रवास संगठनहरूबीच एकता

लन्डन ३ फेब्रअरी २०२६ । बेलायतमा समाजवादी मोर्चाका प्रवास संगठनहरू बीच एकता भएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्व माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च युके, माधवकुमार नेपाल नेतृत्वको पूर्व एकीकृत समाजवादी पार्टी निकट प्रवास समिति प्रवासी नेपाली एकता मञ्च र जनता समाजवादी पार्टीनिकट प्रवास समितिहरुबीच एकता सम्मेलन सम्पन्न भएको हो। आइतबार बिहान ९ […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा हार्वर्ड विश्वविद्यालयसँग एक अर्ब डलर क्षतिपूर्तिको माग

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो प्रशासनले हार्वर्ड विश्वविद्यालयसँग एक अर्ब डलर क्षतिपूर्तिको माग गर्ने बताएका छन् । उनका अनुसार भविष्यमा हार्वर्डसँग कुनै थप सहकार्य गर्ने योजना पनि छैन । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै हाल एक अर्ब डलर क्षतिपूर्तिको माग अघि सारिएको र हार्वर्ड विश्वविद्यालयसँग अब थप कुनै […]
नेपाल मुक्तक प्रतिष्ठान यूकेका संस्थापक डा.रूपक श्रेष्ठ पुरस्कृत

लन्डन ३ फेब्रुअरी २०२६ । नेपाल मुक्तक प्रतिष्ठान यूकेका संस्थापक तथा अनेसास यूकेको वरिष्ठ सल्लाहकार डा.रूपक श्रेष्ठ पुरस्कृत भएका छन् । नेपाल मुक्तक प्रतिष्ठान केन्द्रद्वारा प्रदान गरिने ‘कृष्ण–रत्न–चेतन पुरस्कार’ डा. श्रेष्ठ पुरस्कृत भएका हुन् । यसैगरी ‘भीमदर्शन मुक्तक पुरस्कार’बाट साहित्यकार उषा शेरचन सम्मानित भएकी छन् । वरिष्ठ मुक्तककार शेरचनलाई ५१ हजार राशिसहित ‘भीमदर्शन मुक्तक पुरस्कार’ […]
हार्दिक बधाई तथा शुभकामना : रुपा गुरुङ र पार्वती गुरुङ (माइला)
हार्दिक बधाई तथा शुभकामना : जुमकाजी गुरुङ र हरि गुरुङ