बेइमानी गरेको प्रमाण दिएमा सार्वजनिक जीवन नै त्यागिदिन्छु : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनसम्बन्धी कर निर्धारणमा सूचना चुहावट गरेको पुष्टि गर्न चुनौती दिनुभएको छ । सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा उनले आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने र बदनाम गर्ने प्रयास भइरहेको बताए । “दुई अर्ब होइन, दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस् । म अर्थमन्त्री र राजनीति मात्र होइन, सार्वजनिक […]
पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले फिर्ता गरे कार्यालयलाई ल्यापटप र मोबाइल

घलेभन्ज्याङ । नुवाकोट पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले ल्यापटप र मोबाइल कार्यालयलाई फिर्ता गरेका छन् । २०७४ सालमा पहिलो पटक तथा २०७९ सालमा दोस्रो पटक निर्वाचित भई आफ्नो २ कार्यकालको ९ वर्षको अवधिभरि आफूले कार्यालयबाट लिएको एक थान ल्यापटप र एक थान मोबाइल सेट जिन्सी शाखाका प्रमुख मछिन्द्र थापालाई हस्तान्तरण गरेका हुन् । आफ्नो २ […]
उत्तरी आयरल्याण्डको घटनापछि एनआरएनए यूकेले नेपालीहरूलाई भन्यो -संयमित र सतर्क रहौं [विज्ञप्तिसहित]

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतका विभिन्न स्थानहरूमा अशान्तिका घटनाहरू भइरहँदा अत्यन्त सतर्क रहन बेलायतस्थित नेपाली समुदायलाई आग्रह गरेको छ। एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै उत्तरी आयरल्याण्डलगायत युकेका केही क्षेत्रमा आप्रवासनसम्बन्धी विषयसँग जोडिएका तनाव तथा अशान्तिका घटनाहरू सार्वजनिक भइरहेका सन्दर्भमा बेलायतमा बसोबास, रोजगारी तथा व्यवसाय गरिरहेका सम्पूर्ण […]
एउटा अद्भुत जीवनयात्रा: अनपेक्षित ‘सरप्राइज’ र सफलताको जीवन्त कथा

प्रस्तुति: हरि कुमार गुरुङ (काजी) – बेलायत। एक अविस्मरणीय र आत्मीय सरप्राइज डा. दुत पुन (चिम्खोले काईला) सर र जमुना भाउज्यूको अप्रत्याशित आगमनले हडर्सफिल्डस्थित यो सामान्य कुटीलाई निकै धनी र धन्य बनाइदिएको छ। जीवनमा मानिसहरू टाढा छ वा समय छैन भनेर अनेकौँ बहाना बनाउँछन्, तर भेट्नैपर्छ भनेर अचानक लेकबाट यसरी घरमै आइपुग्नु साच्चिकै ठूलो सम्मान […]
Rock Star and Armed Forces Veteran Bruce Dickinson to Attend Armed Forces Day National Event in Aldershot and Farnborough

By Melanie Francis, Rushmoor Borough Council Communications Team Rock icon Bruce Dickinson, the lead singer of heavy metal group Iron Maiden, is using downtime from his band’s world tour to attend the Armed Forces Day National Event in Aldershot and Farnborough on June 27. Dickinson is attending in his capacity as an honorary officer in […]
अस्ट्रियाकी मानवशास्त्रीको पुस्तक ‘तामाङ पोर्ट्रेट्स’ सार्वजनिक

काठमाडौँ- अस्ट्रियाकी सांस्कृतिक तथा सामाजिक मानवशास्त्री डा. गाब्रिएल टाउट्सरको पुस्तक ‘तामाङ पोर्ट्रेट्स’ सार्वजनिक भएको छ। साराफ फाउन्डेसनको सहयोगमा प्रकाशित पुस्तक काठमाडौंको तारागाउँ आइतबार(जेठ २४ गते) नेक्स्टमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको थियो। तामाङ समुदायको जीवन, संस्कृति, परम्परा तथा धार्मिक अभ्यासमाथि आधारित उक्त पुस्तक डा. टाउट्सरले सन् १९८६ देखि २००४ सम्म विभिन्न चरणमा गरेको स्थलगत अनुसन्धानका […]
नुवाकोट तादीमा सामुदायिक स्वास्थ्य इकाइ भवनको उद्घाटन तथा हस्तान्तरण

नुवाकोट । नेपाल ग्रीन तारा फाउन्डेसनको आर्थिक सहयोग तथा तादी गाउँपालिकाको समन्वयमा निर्माण सम्पन्न भएको सामुदायिक स्वास्थ्य इकाइ भवनको उद्घाटन तथा हस्तान्तरण समारोह सम्पन्न भएको छ । २०८३ साल जेठ २७ गते तादी गाउँपालिका वडा नं. ६ मा वडा अध्यक्ष सिरिमान तामाङको सभाध्यक्षता उक्त कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा बागमती प्रदेशसभा सदस्य […]
नुवाकोट पञ्चकन्यामा विद्यालय समयभित्र फेसबुक, टिकटक बन्द गर्न पालिकाको निर्देशन

घलेभन्ज्याङ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले विद्यालय समयभित्र फेसबुक, टिकटक बन्द गर्न निर्देशन दिएको छ । वरिष्ठ विद्यालय निरीक्षक धर्मराज रिमालले विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि सामाजिक सञ्जाल बन्दसहित सातबुँदे निर्देशन जारी गरेका हुन् । जारी निर्देशनअनुसार विद्यालयका शिक्षक तथा कर्मचारीहरू सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजे अनिवार्य रूपमा विद्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ। उनीहरूले कक्षा […]
नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले जिटुजी वार्तामा यस्तो अडान राखे

सौजन्य- धन बहादुर गुरुङ । नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले जिटुजी वार्तामा संयुक्त अधिराज्यका रक्षामन्त्री माननीय जोन हिली र भेटेरन तथा जनमन्त्री माननीय लुइस स्यान्डर- जोन्ससँग भर्चुअल बैठक सम्पन्न भएको जनाएका छन् । बैठकमा भूतपूर्व ब्रिटिश गोर्खाहरूका लामो समयदेखि नसुलझिएका मागहरू, विशेषगरी समानुपातिक पेन्सनको बिषयमा केन्द्रित भै छलफल भएको थियो । नेपाल-बेलायत सम्बन्धमा गोर्खाहरूको ऐतिहासिक र […]
तामाङ समाज यूकेले आउँदो १ अगस्टमा ‘तामाङ फेस्टिभल लन्डन २०२६’ आयोजना गर्ने

लन्डन । तामाङ समाज यूकेले आउँदो १ अगस्टमा ‘तामाङ फेस्टिभल लन्डन २०२६’ आयोजना गर्ने भएको छ । नेपालबाट चर्चित कलाकारहरु विश्व दोङ, मनमाया वाइबा, जितु लोप्चन लगायतलाई डाकेर तामाङ फेस्टिभल लन्डन गरिन लागेको हो । यस्तै बेलायतमा रहेका कुमार योञ्जनको विशेष प्रस्तुति रहने छ । फेस्टिभलमा लामा, बोन्बो, ताम्बाको भूमिका के हुन्छ भन्ने देखाइने छ […]
फ्लाई दुबईले पायो पोखरा-दुबई हवाई उडानका लागि अनुमति

गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने भएको छ । आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताउनुभयो । “फ्लाइ दुबईको पोखरा–दुबई उडान तालिका सोमबार स्वीकृत भइसकेको छ”, उहाँले भन्नुभयो, “आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई दैनिक […]
हार्दिक बधाई तथा शुभकामना: गृहमन्त्री सुधन गुरुङ र विज्ञान तथा प्रविधिमन्त्री डा. महाबिर पुन