बेलायतमा कला, संस्कृति र कलाकारलाई गरेको माया देख्दा छुट्टै आनन्द र गर्व लाग्यो : सरु [अन्तर्वार्ता]

नेपाली लोक तथा दोहोरी गीत क्षेत्रकी चर्चित गायिका शर्मिला गुरुङ ‘सरु’ दुई हप्तायता बेलायतमा छिन् । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) को निमन्त्रणामा गायिका सरु सांगीतिक भ्रमणका लागि वैशाख अन्तिम हप्ता बेलायत आएकी हुन् । सन् १९९० जनवरी १३ मा तनहुँको व्यास–७ मा जन्मिएकी उनी वि.सं. २०७४ देखि लोकदोहोरी गायनमा छिन् । लाइभ दोहोरीमा जमेकी […]

विचार : संसद्को गरिमा कि राजनीतिक अलमल ?

संसद्मा देशको लागि आवश्यक कानुनहरू निर्माणको बारेमा झिनो बहस पनि सुनिँदैन । सांसदहरूले संसद्मा समस्याहरूको बारेमा बोलेको सुनिन्छ तर ती समस्याहरूको एकमुस्ट समाधान गर्न सक्ने नीति र कानुनहरू निर्माण गर्न निरन्तर आवाज उठाएको सुनिँदैन र सहकार्य गरेको पनि देखिँदैन । हिजोका दिनहरूमा अधिकांश सांसदहरूले संसद्मा समस्याहरू उठाए तर संविधानले सुनिश्चित गरेका मौलिक ह लगायत अन्य […]

नेपाल तामाङ घेदुङका सहअध्यक्ष सरोजमोहन लामालाई पितृशोक

काठमाडौं । नेपाल तामाङ घेदुङको संघीय कार्यसमितिका सहअध्यक्ष सरोजमोहन लामा (मोक्तान) तामाङलाई पितृशोक परेको छ । उनका बुवा नारायण लामा तामाङको ९४ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो । नारायण लामा वि. सं. १९९० सालमा दोलखा जिल्ला मेलुङ गाउँपालिका वडा नं.३ स्थित उर्लेनीमा जन्मिएका थिए । उनी तामाङ समुदायको भाषा, संस्कृति, धर्म संरक्षण, सम्बर्द्धनका […]

गैरआवासीय नेपालीका अधिकारबारे सुझाव माग्दै एनआरएनए

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संविधान संशोधनसम्बन्धी बहसपत्र तयारीका लागि विदेशस्थित नेपाली समुदायसँग सुझाव आह्वान गरेको छ । संघकी उपाध्यक्ष तथा वेलफेयर अफ एनआरएनए डिपार्टमेन्ट प्रमुख रोजिना प्रधान राईले “एक पटकको नेपाली, सधैंको नेपाली” भन्ने अवधारणा, नागरिकताको निरन्तरता, संविधानको धारा २९१ खारेज तथा विदेशस्थित नेपालीहरूको मतदान अधिकार सुनिश्चित गर्नुपर्ने विषयमा केन्द्रित भएर सुझाव माग […]

नेपालमा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक : बेलायती पाउण्ड १ को खरिददर २०५.२४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर रु १५२ दशमलव ०८ र बिक्रीदर रु १५२ दशमलव ६८ कायम भएको छ । साथै युरोपियन युरो एकको खरिददर रु १७७ दशमलव ०९ र बिक्रीदर रु १७७ दशमलव ७९, बेलायती पाउण्ड […]

लिला सेलिङ माबो : अभियन्तादेखि जीआरएनसी यूकेको पहिलो महिला अध्यक्षसम्म

पूर्वी लिम्बुवान याङरक ओयाम लिम्बू बाहुल्य रहेको गाउँमा जन्मेकी हुन्, लिला सेलिङ माबो । गाउँकै सरकारी विद्यालय गुप्तेश्वर माविबाट ‘कपुरी क’ सुरु गरेकी लिलाले बेलायतको प्रतिष्ठित युनिभरसिटी अफ सरेबाट स्नात्तकोत्तर गर्न सफल भएकी छिन् । उनले युनिभरसिटी अफ सरेबाटै क्रिमिनलोजी (कर्पोरेटिभ क्राइम एण्ड करपोरेटिभ रेस्पन्सिसिविलिटी)मा सफल्तापूर्वक एमएसी पूरा गरिन् । उनी एक सफल लेखिका पनि […]

नेपाली लोकरक ब्यान्ड नेपथ्य पहिलोपटक मलेसियामा गुन्जदै

काठमाडौँ । अध्ययन र अन्य अवसरका निम्ति बिदेसिएका नेपालीमाझ लगातारको प्रदर्शनपछि नेपाली लोकरक ब्यान्ड नेपथ्य अब रोजगारीका निम्ति पराइ भूमि पुगेका श्रोतासँग उभिने भएको छ । क्यानाडा र लगत्तैको न्युजिल्यान्ड भ्रमण सकेर गत साता मात्र स्वदेश फिरेको समूह, यसै जुनको पहिलो तारिख (जेठ १८) मा मलेसियाको राजधानी क्वालालम्पुरमा प्रस्तुत हुँदै छ । त्यहाँ बसोबास गर्दै […]

स्कटल्यान्डमा आउँदो १३ जुलाइमा नेपाली मेला

लन्डन । स्कटल्यान्डमा आउँदो १३ जुलाइमा नेपाली मेला हुने भएको छ । नेपाली दूतावास लन्डन र एनआरएनए स्कटल्यान्डको सहकार्य तथा स्कटल्यान्डमा सक्रिय नेपाली संघसंस्थाको आयोजनामा नेपाली मेला हुन लागेको हो । रस ब्यान्डस्ट्यान्ड वेस्ट प्रिन्सेस स्ट्रिट गार्डेन्स एबिनबर्गमा हुने मेला बिहान १० देखि बेलुकी ७ बजेसम्म चल्ने छ । ‘सबै मिलेर हाम्रो नेपाली संस्कृति, पहिचान […]

बेलायतबाट फर्किएपछि गायिका निर्जला -‘मनमा हजुरहरुको नाम, अनुहार चिनाएर राखेकी छु’

लन्डन । लोक तथा दोहोरी गायिका निर्जला गुरुङ बेलायतको सांगीतिक भ्रमणपछि नेपाल फर्किएकी छन् । यसपटक १ महिनाको बेलायत बसाइँपछि निर्जला सोमबार नेपाल पुगेकी हुन् । फर्किएपछि गायिका निर्जलाले फेसबुकमा लेखिन्,’मनमा हजुरहरुको नाम, अनुहार चिनाएर राखेकी छु ।’ उनी तमु प्ये ल्हु संघ युकेको निमन्त्रणामा बेलायत आएकी थिइन् ।

तीन दिने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भव्य रुपमा सम्पन्न

काठमाडौं । ९ बुँदे घोषणापत्र जारी गर्दै अमेरिकाको कोलोराडोमा आयोजित तीन दिने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको मुख्य आयोजना र अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोको वेष्टमिनिस्टरस्थित होटल ड्ररीमा शनिबारदेखि सुरु भएको तीन दिने वृह्त अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सोमबार ‘कोलोराडो घोषणापत्र’ जारी […]

नेपाल तामाङ समाज जापानको अध्यक्षमा गिर बहादुर तामाङ घिसिङ चयन

लन्डन । नेपाल तामाङ समाज जापानको अध्यक्षमा गिरबहादुर घिसिङ तामाङ चयन भएका छन् । टोकियोमा सम्पन्न समाजको १० औं महाधिवेशनले (२०२६-२०२८) कार्यकालका लागि गिरबहादुर तामाङको नेतृत्वमा २७ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको हो । १) अध्यक्ष : गिरबहादुर तामाङ (घिसिङ) २) वरिष्ठ उपाध्यक्ष : तेज बहादुर थिङ ३) उपाध्यक्ष : ललिता तामाङ ४) उपाध्यक्ष : […]

एनआरएनए ,अवकाश प्राप्त राष्ट्रसेवक, निजी क्षेत्रका विज्ञ तथा सरोकारवालाबीच नीति सुधारका सम्भावनाबारे विस्तृत छलफल

काठमाडौं । नेपालको शासकीय प्रणाली, दिगो आर्थिक विकास तथा प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले गैरआवासीय नेपाली संघ अवकाश प्राप्त राष्ट्रसेवक, निजी क्षेत्रका विज्ञ तथा सरोकारवालाबीच विशेष मस्तिष्क मन्थन कार्यक्रम सम्पन्न भएको छ। बालुवाटारस्थित एनआरएनए सचिवालयमा आयोजित कार्यक्रममा मुलुकमा देखिएका नीतिगत अन्तर पहिचान गर्दै दीर्घकालीन नीति सुधारका सम्भावनाबारे विस्तृत छलफल गरिएको हो । कार्यक्रममा […]

error: Content is protected !!