हिज इमिनेन्स डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन

पूर्ण गुरुङ, लण्डन । पोखरा, हेम्जा गुम्बाका धर्म गुरु हिज इमिनेन्स डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको अल्डरसटस्थित गुम्बामा धार्मिक प्रवचन सम्पन्न भएको छ। शनिबार १६ मे का दिन आयोजित विशेष समारोहमा उहाँले कम्ग्युर पाठ र शरणगमनको बारेमा विस्तृत प्रवचन दिनुभएको हो। सोही दिन बिहान बीसीसी युकेका प्रमुख गुरु खेन्पो छिरिङ्गलगायत धर्मगुरुहरुले घेतुम्बा […]

छैटौँ सुइन्डन भलिबल कपको उपाधि १ जीआर र मोनालाई

जयराम तामाङ, स्वीन्डन, युके । मे १६ तारिख शनिबारका दिन स्वीन्डनस्थित न्यु कलेजको खेल मैदानमा छैटौँ स्वीन्डन भलिबल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। गोर्खा नेपाली समाज स्वीन्डन र स्वीन्डन भलिबल क्लबको संयुक्त आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा पुरुषतर्फ १५ र महिलातर्फ ८ टिमले प्रतिस्पर्धा गरेका थिए। पुरुषतर्फको प्रतिस्पर्धात्मक फाइनल खेलमा १ जीआर (रोयल गोर्खा रेजिमेन्ट) […]

गोर्खा कप २०२६ बारेको पत्रकार सम्मेलन [फोटो फिचर]

लन्डन, १७ मे २०२६ । तमु धीं युकेको आयोजनामा हुन गइरहेको ‘गोर्खा कप २०२६’ को २४ औं संस्करणमा करिब ३ लाख ५० हजार पाउन्ड खर्च हुने अनुमान गरिएको छ। तमु धीं युकेले आयोजना गरेको पत्रकार सम्मेलनमा खेलकुद सचिव क्याप्टेन देव घलेले सोबारे जानकारी दिनुभएको हो। क्याप्टेन घलेका अनुसार गोर्खा कप सम्पन्न गर्न झन्डै १५ सय […]

नेपाल तामाङ घेदुङको अध्यक्षमा रामकृष्ण ब्लोन निर्वाचित [मतपरिणामसहित]

काठमाडौं । तामाङ समुदायको राष्ट्रिय साझा संस्था नेपाल तामाङ घेदुङको अध्यक्षमा रामकृष्ण ब्लोन तामाङ निर्वाचित भएका छन् । काठमाडौंमा तीन दिनसम्म चलेको घेदुङको १० औं महाधिवेशनले ब्लोनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा अध्यक्षमा विजयी ब्लोनले ३०६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धीहरु कुमारसिंह घिसिङ ९८, मित्रसेन योञ्जन […]

बेलायतमा गोर्खा कप २०२६ को २४ औं संस्करणमा साढे ३ लाख पाउन्ड खर्च हुने अनुमान

लन्डन, १७ मे २०२६ । तमु धीं युकेको आयोजनामा यही २४ मेमा हुन गइरहेको ‘गोर्खा कप २०२६’ को २४ औं संस्करणमा करिब ३ लाख ५० हजार पाउन्ड खर्च हुने अनुमान गरिएको छ। तमु धीं युकेले आइतबार मिचेटमा आयोजना गरेको पत्रकार सम्मेलनमा खेलकुद सचिव क्याप्टेन दिपक घलेले उक्त जानकारी दिएका हुन् । क्याप्टेन घलेका अनुसार गोर्खा […]

आदिवासी जनजातिको सवाल उचित ढङ्गले सम्बोधन हुने काँग्रेसको प्रतिबद्धता

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आदिवासी, जनजातिहरूको नेतृत्व र प्रतिनिधित्वको सवाललाई उचित ढङ्गले सम्बोधन हुनेगरी पहल गर्ने प्रतिबद्धता जनाएको छ ।  पार्टी मुख्यालय सानेपामा पुगेका नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारीहरूले बुझाएको अडान पत्र ग्रहण गर्दै पार्टीका उपसभापति पुष्पा भुसालले उक्त प्रतिबद्धता जनाउनुभएको हो ।  भुसालले नेपालको संविधानले नै आदिवासी जनजातिहरूको प्रतिनिधित्वको सवाललाई सुनिश्चित गरेकाले […]

स्थापना दिवसको अवसरमा तमु धिं नेपालद्वारा उपचारका लागि ४ लाख सहयोग

पोखरा । तमु धिं नेपालको ४२ औं स्थापना दिवस आगमनको अवसरमा आइतवार तमु धिं नेपालले बिरामीहरुलाई उपचारका लागि ४ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । तमु धिं साँस्कृतिक भवन निर्माण गरिदिने तमु धिं नेपालका मेजर जयबहादुर / मेजरनी रुपकुमारी गुरुङको परिवारद्वारा स्थापित र तमु धिं नेपालद्वारा संचालित एक करोड रुपैयाँको मेजर जयबहादुर – उदय […]

काठमाडौं ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै, बेलायतलगायत देशबाट उपस्थिति हुने

काठमाडौँ । विश्वभरका लेखक तथा कलाकारको सहभागितामा यही जेठ १५ देखि २२ गतेसम्म राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कशप’ हुने भएको छ । महोत्सवमा विभिन्न देशका ७५ भन्दा बढी लेखक, कवि, विद्वान्, अनुवादक, चलचित्रकर्मी, सम्पादक तथा कलाकारको सहभागितामा हुनेछ । महोत्सव नेपाली कथासाहित्यका अग्रणी स्रष्टा गुरूप्रसाद मैनालीप्रति समर्पित रहने निर्देशक सृजना भण्डारीले जानकारी दिनुभयो […]

हिज इमिनेन्स डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन

पूर्ण गुरुङ लण्डन । पोखरा, हेम्जा गुम्बाका धर्म गुरु हिज इमिनेन्स डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको अल्डरसटस्थित गुम्बा प्रवचन दिएका छन् । उनले शनिबार १६ मे का दिन कम्ग्युर पाठ र शरणगमनको बारे धार्मिक प्रवचन दिएका हुन् । सोही दिन बिहान बीसीसी युकेका प्रमुख गुरु खेन्पो छिरिङ्गलगायत गुरुहरुले घेतुम्बा पाठका साथसाथै घनचक्रको […]

हिलियर गार्डेनमा निर्मित चौतारा र नेपाली बगैंचाको २९ औं वार्षिकोत्सव भब्य रुपमा सम्पन्न

लन्डन १६ मे २०२६ । बेलायतमा इस्टले गोर्खा नेप्लिज एसोसिएसनको आयोजनामा बेलायतको विनचेस्टरस्थित सर हेरोल्ड हिलियर गार्डेनमा निर्मित चौतारा र नेपाली बगैंचाको २९ औं वार्षिकोत्सव भब्य रुपमा सम्पन्न भएको छ । इस्टले गोर्खा नेप्लिज एसोसिएसनका अध्यक्ष कमलबहादुर पुर्जालको नेतृत्वमा उपस्थित समुहले गोर्खा चौतारीमा ट्रमपेटद्वारा लास्ट पोस्ट र रिभाली खेलेर दिवंगत गोर्खा तथा उनका परिवारहरुको स्मृति […]

तमु समाज युकेको आज १९औं वार्षिक साधारणसभा बस्दै

लन्डन । तमु समाज युकेले आज (मे १७ तारिख)मा १९औं वार्षिक साधारणसभा बस्दै छ । लन्डन वेम्बलीस्थित बरहाम पार्कमा रहेको आफ्नै सामुदायिक भवनमा आइतबार मे १७ मा बिहान १० बजेदेखि साधारणसभा सुरु हुने समाजका महासचिव सुव घलेले जानकारी दिएका छन् । ‘संस्थापक अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरू, सल्लाहकारज्यूहरू, आमा समूह तथा युवा समूहका वर्तमान, पूर्व तथा निवर्तमान […]

अध्ययन भन्छ – ‘बढ्दो तापक्रम र महँगीले अष्ट्रेलियाको आवास सङ्कट गहिरिन्छ’

सिड्नी । जलवायु परिवर्तनको तीव्र असरका कारण अष्ट्रेलियामा आगामी वर्षहरूमा आवास सङ्कट अत्यन्त गम्भीर बन्न सक्ने एक विस्तृत अध्ययनले देखाएको छ । अध्ययनअनुसार यदि उच्चस्तरमा प्रदूषण उत्सर्जन भइरह्यो भने सन् २०३५ सम्म घरबारविहीन हुने मानिसहरूको सङ्ख्या हालको तुलनामा चार गुणासम्म बढ्न सक्छ । यसले जलवायु परिवर्तनले केवल वातावरणमा मात्र नभई मानिसहरूको दैनिकी, बसोबास र आर्थिक […]

error: Content is protected !!