प्रवास तथा अन्तराष्ट्रिय

एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा कार्यसमितिप्रति असुन्तुष्टि

एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहाले प्रेस बिज्ञप्ति प्रकाशित गरि उनका कार्यसमितिप्रति असुन्तुष्टि पोखेका छन। जस्तोको त्यस्तै पढ्नु होला। आदरणीय पत्रकारमित्रहरु नमस्कार , गैरआवासीय नेपाली संघ यूकेको बर्तमान कार्यसमितिका पदाधिकारीहरुका अहिलेसम्म गरिएको योगदानबारे अध्यक्षको ( मेरो)

अन्तरक्रिया कार्यक्रम सम्पन्न: नेफिन युके

नेपाल आदिवासी जनजाति महासंघ नेपालका महासचिव दिवस राई र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसंग वेलायतवासी नेपालीहरुले भेटघाट तथा अन्तरकृया गरेका छन । सुक्रवार साउथ ह्यारो स्थीत गोल्डेनसीप रेष्टुराको सभाकक्षमा आयोजित सो कार्यक्रमको आयोजना

हार्दिक बधाई: श्री बिमल पुर्जा

हार्दिक बधाई पुर्ख्यौली घर अन्नपूर्ण गाउँपालिका दाना ३ का पुर्बशिक्षक श्री जित पुर्जाज्युको छोरा हाल बेलायत इष्टलीमा बस्दै आउनु भएका श्री बिमल पुर्जाज्युले हालसालै विश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको उपलक्ष्यमा फ्रेन्लि ब्रोदर्स दाना सेरोफेरो

युद्धमा कोही विजेता हुँदैन: संयुक्त राष्ट्रसंघ

एजेन्सी जुन ३ । संयुक्त राष्ट्रसंघले युक्रेनमा रुसको आक्रमणबाट कुनै विजय नहुने बताएको छ । जारी रुस-युक्रेन द्वन्द्व सयौं दिनमा प्रवेश गरेको सन्दर्भमा संयुक्त राष्ट्रसंघको यो टिप्पणी सार्वजनिक भएको हो । जारी द्व्द्वमा मस्कोको सेनाले

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका समस्या समाधान

काठमाडौं ३ जुन २०२२ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न सरोकारवाला सहमत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री कृष्णकुमार श्रेष्ठ र सचिव एकनारायण

कोभिड सङ्क्रमितहरुलाई फोक्सोमा रगत जम्ने समस्या : अध्ययन

पेरिस ३ जुन २०२२ । कोभिडको सङ्क्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखिएको छ । हालै गरिएको सो अध्ययनमा कोभिड भएर निको भएका मानिसमा यस्तो समस्या उत्पन्न भएको पाइएकोे छ

चीनमा भूकम्प चारको मृत्यु, ४० भन्दा बढी घाइते

एजेन्सी जुन २ । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा बुधबार दिउँसो गएको ६।१ म्याग्नीच्युडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ । यस भूकम्पमा परी अन्य ४० भन्दा बढी घाइते भएका छन् । बिहीबार

बिदाइ कार्यक्रम सम्पन्न: मगर संघ युके

बेलायत। गत आइतवार २९ मे २००२ को दिन मगर संघ युकेले नेपाली ओपन कन्सर्टमा सहभागी कलाकारहरु र छैटौं कार्यसमितिलाई बेलायतको अल्डर्सटस्थित द प्यालेस रेस्टुरेन्टमा बिदाइ दिएका छन। बिदाइ कार्यक्रममा छैटौं कार्यसमितिका उपाध्यक्षहरु राम गलामी, छबिमया

योगी नेतृत्वमा एफएनजे यूके पत्रकारिता पुरस्कार छनोट समिति गठन

लन्डन १ जून २०२२ । नेपाल पत्रकार महासंघ बेलायत शाखाद्वारा प्रदान गरिने ‘एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२’ को लागि पुरस्कार छनोट समिति गठन गरिएको छ । शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा आइतबार क्याम्बर्लीमा सम्पन्न

एफएनजे यूकेमा एकता, अर्यालको नेतृत्वमा बेलायतका पत्रकारहरु एकबद्ध

३० मे २०२२ बेलायत । नेपाल पत्रकार महासंघ यूकेभित्रको विवाद अन्त्य भएको छ। गत वर्ष सम्पन्न शाखाको पांचौं अधिवेशनपछि देखिंदै आएका असन्तुष्टिहरुलाई सम्बोधन गर्दै सहमति निर्माण गरिएको छ। चार बुंदे सहमतिपत्रमा शाखाका अध्यक्ष ध्रुवराज अर्याल

विश्व बैंकले श्रीलङ्कालाई ७० करोड अमेरिकी डलर दिने

एजेन्सी मे ३० । विश्व बैंकले आगामी केही महिनाभित्र श्रीलङ्कालाई करिब ७० करोड अमेरिकी डलर उपलब्ध गराउन लागेको श्रीलङ्काका विदेशमन्त्रीले सोमबार जनाकारी दिएका छन् । कोलम्बोमा रहेको विश्व बैंकका देशीय प्रबन्धक चियो कान्डाले श्रीलङ्काका विदेशमन्त्री

गोर्खा कप २०२२ को सम्पूर्ण कार्यक्रम तयारी भएको घोषणा: तमुधी युके

आइतवार २९ मे २०२२ – बेलायत। तमुधी युकेले गोर्खा कप २०२२ तथा बीसौं संस्करणको लागि बेलायतको मिचेटस्थित आफ्नै तमुधी भवनमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ। पत्रकार सम्मेलनमा गोर्खा कपका प्रमुख संयोजन क्याप्टेन देब घलेले गोर्खा कपको

error: Content is protected !!