बेलायतका नेपाली चिकित्सकको पहलमा ४० थान अक्सिजन सहयोग
लण्डन जेठ २७ । बेलायतको लण्डन स्थित वाटफोर्ड जनरल अस्पतालका चिकित्सकहरुले ४० थान अक्सिजन कन्सनट्रेटर लुम्बिनी प्रादेशिक अस्पतालका लागि पठाएका छन् । वाटफोर्ड जनरल अस्पतालमा कन्सलट्यान्ट फिजिसियनको रुपमा कार्यरत डा.मोहन थापाको संयोजनमा सोहि अस्पतालका वरिस्ठ


