नेपालसहित चार देशका यात्रुलाई यूएई प्रवेशमा रोक
काठमाडौं वैशाख २७ । युनाइटेड अरब इमिरेट्स यूएईले नेपालसहित श्रीलंका, पाकिस्तान र बाङ्लादेशबाट जाने यात्रुलाई प्रवेश नदिने भएको छ। यी देशहरूमा कोभिड–१९ को महामारी विस्तार भएसँगै यूएईको राष्ट्रिय आपत्कालीन संकट तथा प्रकोप व्यवस्थापन प्राधिकरणले सोमबार





