
एनआरएन अध्यक्ष केसीद्वारा कांग्रेस सभापति देउवाको ध्यानाकर्षण
काठमाडौँ २१ जनवरी २०२५ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन )का अध्यक्ष बद्री केसीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारले विदेशमा बस्ने नेपालीलाई गैरआवासीय नेपाली नागरिकता दिन थाले पनि त्यसको संविधानतः कार्यान्वयन नहुँदा






