
दक्षिण कोरियामा जहाज दुर्घटना हुँदा १ सय ७९ जनाको मृत्यु [अपडेट]
लन्डन २९ डिसेम्बर २०२४ । दक्षिण कोरियाको विमानस्थल मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा आइतबार बिहान जेजू एयरको जहाज दुर्घटना हुँदा १ सय ७९ जनाको मृत्यु भएको छ । थाइल्याण्डको राजधानी बैंककबाट यात्रु तथा चालकदलका ४








