प्रवास तथा अन्तराष्ट्रिय

मलेसियाका विपक्षी नेता अनवर इब्राहिम प्रधानमन्त्री नियुक्त

एजेन्सी नोभेम्बर २४ । मलेसियाका विपक्षी नेता अनवर इब्राहिमलाई प्रधानमन्त्री नियुक्त भएका छन् । अनिर्णित चुनावपछिको राजनीतिक गतिरोध अन्त्य गर्दै दरबारले उनको नाम अनुमोदन भएको थियो । दरबारद्वारा जारी विज्ञप्तिमा भनिएको छ “मलेसियाका शासकहरूका शाही

हार्दिक बधाई तथा शुभकामना: खम बहादुर (खम्बिर) गर्बुजा

  हार्दिक बधाई तथा शुभकामना नेपाली कांग्रेस म्याग्दीका जिल्ला सभापति तथा मेरा आत्मीय भाई खम बहादुर (खम्बिर) गर्बुजा हालसालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट प्रतिनिधि सभाको सदस्य जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै

नाइजेरियामा दुई बस ठोक्किएर भएको दुर्घटनामा ३७ को मृत्यु

नाइजेरिया  २३ नोभेम्बर २०२२ । नाइजेरियामा मंगलबार भएको एक बस दुर्घटनमा परी कम्तीमा पनि ३७ जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा दुई बस आपसमा जुधेका थिए । यसरी बस जुध्दा ती

चीनको एक व्यापारिक फार्ममा आगलागी हुँदा ३८ जनाको मृत्यु

एजेन्सी नोभेम्बर २२ । चीनको एक व्यापारिक फार्ममा भएको आगलागीमा परेर ३८ जनाको मृत्यु भएको छ । मध्य चीनको हेनान प्रान्तमा रहेको एन्यान सहरमा अवस्थित एक व्यापारिक फार्ममा आगलागी भएको बताइएको छ । सामान्य रुपमा

इण्डोनेशियामा शक्तिशाली भूकम्प‚ ४६ जनाको मृत्यु

एजेन्सी नोभेम्बर २१ । इण्डोनेशियाको मुख्य टापु जाभामा ५.६ म्याग्निच्युडको भूकम्प हुँदा ४६ जनाको मृत्यु भएको छ भने सात सय जना घाइते भएका छन् । भैँचालाले दर्जनौँ भवन भत्काएको छ भने सुरक्षा अधिकारीहरूले प्रभावित क्षेत्रका

सहारा युकेको १२ औं च्यारिटी डिनर सम्पन्न: पूर्ण गुरुङ

सहारा युकेको १२ औं च्यारिटी डिनर सम्पन्न पूर्ण गुरुङ लण्डन । नेपाली समुदाय बेलायतमा छुट्टै पहिचान बनाउन सफल सहारा युकेको १२ औं वार्षिक च्यारिटी डिनर नाईट सफलतापूर्वक सम्पन्न भएको छ । गत शनिबार १९ नोभेम्बरका

इक्वेडरको एक कारागारमा कैदीबन्दीबीच झडप हुँदा १० जनाको मृत्यु

एजेन्सी नोभेम्बर १९ । इक्वेडरको राजधानी क्विटोको कारागारमा कैदीबन्दीबीच भएको झडपमा १० जनाको मृत्यु भएको छ । कारागारमा रहेका केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने विषयमा विवाद भएपछि यो घटना भएको त्यहाँका अधिकारीहरुले बताएका हुन् ।

इयुद्वारा कोप-२७ मा ‘अस्वीकार्य’ उत्सर्जन प्रस्ताव अस्वीकार

शर्म अल शेख १९ नोभेम्बर २०२२ । युरोपेली संघले शनिबार जलवायु शिखर सम्मेलनमा सम्झौताको लागि कोप-२७ आयोजक देश इजिप्टको प्रस्तावलाई “अस्वीकार्य” भनी अस्वीकार गरेको गरेको छ । फ्रान्सेली अधिकारीले उक्त प्रस्ताव कार्बन उत्सर्जन घटाउन अपर्याप्त

गाजामा भीषण आगलागीमा परी कम्तीमा २१ जनाको मृत्यु

गाजा १८ नोभेम्बर २०२२ । उत्तरी गाजा पट्टीको एक आवासीय भवनभित्र बिहीबार भएको भीषण आगलागीमा सात बालबालिकासहित कम्तीमा २१ प्यालेस्टाइनीको मृत्यु भएको छ । यस घटनामा परी अन्य ३० भन्दा बढी घाइते भएका सुरक्षा र

निर्वाचनको महासंग्रामको नजिक आइपुगेको बेला भक्त दुराको व्यक्तिगत विचार: भक्त दुरा – बेलायत।

निर्वाचनको महासंग्रामको नजिक आइपुगेको बेला भक्त दुराको व्यक्तिगत विचार भक्त दुरा – बेलायत। १७ नोभेम्बर २०२२। मलाई लाग्छ मुलुकमा हुन गइरहेको मंसिर ४ को आसन्न निर्वाचन मुलुकलाई यथास्थितिमा राख्ने कि आमुल परिवर्तनमा लाने भन्ने बिषयको

‘आक्रामक’ प्रतिक्रियाको चेतावनीपछि उत्तर कोरियाद्वारा छोटो दूरीको क्षेप्यास्त्र प्रहार

सोल । उत्तर कोरियाले बिहीबार छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सैनिक स्रोतले जनाएको छ । वासिङ्टनले क्षेत्रीय सुरक्षा सहयोग लाई बढावा दिन र आणविक शक्ति सम्पन्न उत्तर कोरियाको बढ्दो उक्साहटको जवाफमा संयुक्त

इरानले यमन पठाएको सत्तरी टन मिसाइल इन्धन अमेरिकी सेनाको कब्जामा

इरान १६ नोभेम्बर २०२२ । इरानले यमन पठाएको सत्तरी टन ‘मिसाइल’ इन्धन अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा दिएको छ । इरानबाट यमन जाने पानीजहाजमा मलका झोलामा लुकाइएको ७० टन मिसाइल इन्धन अमेरिकी नौसेनाले मङ्गलबार नियन्त्रणमा लिएको

error: Content is protected !!