पर्यटन क्षेत्रको प्रचार विभिन्न देशको भाषामा बनाउन एनआरएनएको आग्रह
काठमाडौं नोभेम्बर ७ । गैरआवासीय नेपाली संघ एनआरएनएले नेपालको पर्यटक भित्र्याउनको लागि पर्यटन क्षेत्रको प्रचार डिजिटल माध्यमबाट विभिन्न देशको भाषामा बनाउन आग्रह गरेको छ । सोमबार काठमाडौंमा नेपालको पर्यटन क्षेत्रको विकासमा गैर आवासीय नेपाली संघको

