प्रवास तथा अन्तराष्ट्रिय

युद्ध गीत प्रतियोगितामा बेलायतबाट चिम्खोले काईला र प्रतिमा केसीलाई शान्तवना पुरुष्कार: चिम्खोले काईला – बेलायत

युद्ध गीत प्रतियोगितामा बेलायतबाट चिम्खोले काईला र प्रतिमा केसीलाई शान्तवना पुरुष्कार चिम्खोले काईला – बेलायत विश्व नेपाली साहित्य महासंघ बेलायतको दक्षिण र पश्चिम शाखाद्वारा युद्ध साहित्य गोष्टि अन्तर्गत “युद्ध गीत प्रतियोगिता” गत शनिवार १२ नोभेम्बरका

अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

एजेन्सी नोभेम्बर १४ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच भेटवार्ता भएको छ । दुई ठूला शक्तिबीचको सम्बन्धमा तिक्तता देखा परिरहेका बेला इन्डोनेसियाको बालीमा आज सोमवार बाइडेन र सीबीच भेट भएको हो

गोर्खा भीसीहरुको सम्झनामा युद्ध साहित्य गोष्ठी सम्पन्न: विजय हितान – लन्डन

गोर्खा भीसीहरुको सम्झनामा युद्ध साहित्य गोष्ठी सम्पन्न विजय हितान लन्डन- शनिवार १२ नोभेम्वर २०२२ को दिन १३ जना गोर्खा भी.सी. को सम्झनामा युद्ध साहित्य गोष्ठी सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासंघ पश्चिम युके,

स्वर्गीय बुद्धसिङ थापाको संक्षिप्त जीवन कहानी: चिम्खोले काईला – बेलायत

स्वर्गीय बुद्धसिङ थापाको संक्षिप्त जीवन कहानी चिम्खोले काईला – बेलायत टाईकोण्डोका एक कुशल खेलाडी (डान टु), होनाहार ब्रेकडान्सर तथा कुशल संगीतकर्मी (ब्याक पाईप्स) स्वर्गीय बुद्धसिङ थापा, माता बिष्णुमाया थापा र पिता टेक बहादुर थापाको कोखबाट

हार्दिक बधाई तथा शुभकामना: देबी पुन सुब्बा (पारु)

हार्दिक बधाई तथा शुभकामना हाम्रो परिवारको सदस्य देबी पुन सुब्बा (पारु) ले Bournemouth University बाट Master Degree of Public Health बिषय सफल्तापुर्बक उतिर्ण गरी दिक्षीत हुनुभएकोमा हार्दिक बधाई दिदै सुख, शान्ति, चिरायु साथै उज्ज्वल भविष्यको

हार्दिक बधाई तथा शुभकामना: जस्मिन गर्बुजा

  हार्दिक बधाई तथा शुभकामना हाम्रो परिवारको सदस्य जस्मिन गर्बुजाले Bournemouth University बाट Adult Nursing बिषय सफल्तापुर्बक उतिर्ण गरी दिक्षीत हुनुभएकोमा हार्दिक बधाई दिदै सुख, शान्ति, चिरायु साथै उज्ज्वल भविष्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न

चीनद्वारा अन्तरिक्ष स्टेशन आपूर्तिका लागि कार्गो क्राफ्ट टियानझाउ-५ प्रक्षेपण

वेनचाङ १२ नोभेम्बर २०२२ । चीनले अन्तरिक्ष स्टेशनको लागि आपूर्तिहरू पुर्या्उन शनिबार बिहान कार्गो अन्तरिक्ष यान तियानझाउ-५ प्रक्षेपण गरेको छ । अन्तरिक्ष स्टेशनको निर्माण यसै वर्ष पूरा हुने अपेक्षा गरिएको छ । चीनको मानव अन्तरिक्ष

सुपरहिट नेपाली चलचित्र दुई नम्बरीको बेलायतमा प्रदर्शन हुने

सुपरहिट नेपाली चलचित्र दुई नम्बरीको बेलायतमा प्रदर्शन हुने ११ नोभेम्बर २०२२ – बेलायत। अपार सफलताकासाथ नेपालमा प्रदर्शन भइरहेको सुपरहिट नेपाली चलचित्र दुई नम्बरीको माग विदेशमा अत्यन्तै बढिरहेको वेला “सुनगाभा प्राइभेट लिमिटेड” अन्तर्गको सुनगाभा इन्टरनेनमेन्टले दर्शकहरूको

मालेमा आगलागी हुँदा १० आप्रवासीको मृत्यु

एजेन्सी नोभेम्बर ११ । माल्दिभ्सको राजधानी मालेको एक कार ग्यारेजमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। भवनको भुईंतलामा रहेको ग्यारेजमा आगलागी हुँदा पहिलो तलामा रहेका आप्रवासी कामदारको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्

जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई रोक्न सबैले मिलेर काम गर्नुपर्छ: संयुक्त राष्ट्रसंघ

एजेन्सी नोभेम्बर ८ । जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई रोक्न सबैले मिलेर काम गर्नुपर्नेमा संयुक्त राष्ट्रसंघले जोड दिएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इजिप्टमा आयोजित कोप-२७ शिखर सम्मेलनमा यस्तो आह्वान गरेका हुन् । कोभिड

बेलाइतका मन्त्रीको ताइवान भ्रमणप्रति चीनको आपत्ति

बेइजिङ ८ नोभेम्बर २०२२ । बेलाइतका व्यापारनीति मन्त्री ग्रेग ह्यान्ड्सको ताइवान भ्रमणलाई लिएर चीनले आपत्ति जनाएको छ । बेइजिङको चेतावनीलाई वेवास्ता गर्दै ताइपेइ पुग्ने मन्त्री ग्रेग पछिल्ला विदेशी व्यक्ति बनेका छन् । बेलाइतले चीनको सार्वभौमसत्तालाई

प्रवासी नेपाली मञ्चका नवनिर्वाचित कार्यसमितिलाई एमाले अध्यक्ष ओलीको बधाई

काठमाडौं ८ नोभेम्बर २०२२ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गरेर प्रवासी नेपाली मञ्चले विश्वभरि एकताको सन्देश दिएकोप्रति खुसी व्यक्त गरेका छन् । पार्टीको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका नवनिर्वाचित कार्यसमितिलाई

error: Content is protected !!