स्वास्थ्य योग र ध्यान

नेपालमा डेंगु संक्रमितको संख्या ११ हजार नाघ्यो

काठमाडौं सेप्टेम्बर १४ । नेपालमा डेंगु संक्रमितको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६५ जनामा हालसम्म डेंगु संक्रमण पुष्टि भएको छ । मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक

नेपालमा डेङ्गु नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गरिने

काठमाडौं सेप्टेम्बर ११ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । डेङ्गुको सङ्क्रमण बढदै गएपछि मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै स्थानीय

नेपालमा थपिए दुई सय कोरोना संक्रमित, दुई जनाको मृत्यु

काठमाडौं सेप्टेम्बर ३ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका दुई सय जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ सय ३७ जनाको परीक्षण गर्दा दुई सय जनामा संक्रमण पुष्टि भएको

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार पुग्यो

काठमाडौं अगस्ट २८ । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १२ हजार पुगेको छ । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएपछि मृत्यु हुनेको कुल संख्या १२ हजार पुगेको हो ।

मनोक्रान्ति टिम युकेले नेपाली मेलामा भाग लिने

लन्डन २५ अगस्ट । मनोक्रान्ति टिम युकेले यही २८ अगस्टमा तमुधिं युकेको आयोजनामा हुने नेपाली मेलामा भाग लिने भएको छ । बेलायतमा रहेका मनोक्रान्ति साधक, साधिका, रेकी हिलरहरु मनोक्रान्तिप्रेमी मनोक्रान्ति शुभचिन्तक, समर्थकहरु नेपाली मेलामा सहभागी

नेपालमा थप ४८७ जनामा कोरोना संक्रमण पुष्टी , १ जनाको मृत्यु

काठमाडौं अगस्ट २४ । देशभर पछिल्लो २४ घण्टामा थप ४ सय ८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार १ सय ७७ जनाको

अस्ट्रेलियामा मिर्गौला उपचार गराउनेहरू दोब्बरले बढे

अस्ट्रेलिया । मिर्गौला प्रतिस्थापन थेरापी (केटिआर) आवश्यक पर्ने अस्ट्रेलियालीहरूको सङ्ख्या विगत २० वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको सरकारी तथ्याङ्कबाट खुलासा भएको छ । अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयर (एआइएचडब्ल्यू) ले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार

शून्य लागतमा नेपाली स्वास्थ्यकर्मी बेलायत रोजगारीमा जान पाउने

काठमाडौं अगस्ट २२ । सरकारले बेलायतसँग द्विपक्षीय श्रम समझदारी गरेको छ । श्रम गन्तव्यको विविधीकरण र नेपाली युवालाई उच्च पारिश्रमिक भएको मुलुकमा रोजगारीका अवसर उपलब्ध गराउने ध्येयका साथ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको

विश्वभरी कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी, एसियामा मृतकको सङ्ख्या बृद्धि

लन्डन २० अगस्ट २०२२ । कोरोना भाइरसबाट नयाँ सङ्क्रमितको सङ्ख्या विश्वभरी घट्दै गइरहेको देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विश्वभरी कोरोनाका कारण मृतकको सङ्ख्या पनि झण्डै छ प्रतिशतले कम

दक्षिण कोरियामा आज एकैदीन एक लाख ३८ हजार कोरोना सङ्क्रमित थपिए

एजेन्सी अगस्ट १९ । दक्षिण कोरियामा कोरोना भाइरसबाट थप एक लाख ३८ हजार आठ सय १२ जना सङ्क्रमित भएका छन् । दक्षिण कोरियामा पछिल्ला केही हप्ता दैनिक एक लाखभन्दा बढी नयाँ सङ्क्रमित हुने गरेका छन्

मङ्कीपक्सको सङ्क्रमण मानिसबाट कुकुरमा सरेर अवस्था थप भयावह बनेको डब्लुएचओको भनाई

एजेन्सी अगस्ट १८ । पछिल्लो समय तीव्र गतिमा फैलिइरहेको मङ्कीपक्सको सङ्क्रमण मानिसबाट कुकुरमा सरेको पाइएको छ । फ्रान्सको राजधानी पेरिसमा दुई जना पुरुषसँग बस्दै आएको कुकुरमा मङ्कीपक्सको सङ्क्रमण देखिएको विश्व स्वास्थ्य सङ्गठनलाई उद्धृत गर्दै समाचार

‘नुनको विकल्पले हृदय रोगबाट बचाउँछ’

सिड्नी १० अगस्ट । नुनको विकल्पमा अन्य चिज खाँदा मुटुसम्बन्धी रोगबाट मृत्युको जोखिम कम गर्न सकिने अस्ट्रेलिया र चिनियाँ विज्ञसहितको अन्तरराष्ट्रिय अनुसन्धान टोलीले गरेको नयाँ अध्ययनले देखाएको छ । जर्ज इन्स्टिच्युट फर ग्लोबल हेल्थका कार्यकारी

error: Content is protected !!