स्वास्थ्य योग र ध्यान

२४ घन्टामा नेपालमा १ हजार ४१ मा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ३२७ संक्रमित

काठमाडौं २० भदौ । नेपालभर थप १ हजार ४१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले गत २४ घन्टामा काठमाडौं उपत्यकामा ३२६ सहित १

नेपालभर थपिए १ हजार २२८ कोरोना सङ्क्रमित, २४ घन्टामा ९१७ डिस्चार्ज

काठमाडौं १८ भदौ । पछिल्लो २४ घण्टामा नेपालभर एक हजार २२८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार ८७७ पुगेको छ । बिहीबार १३ हजार ४१३ पिसिआर

नेपालमा २४ घन्टामा ११ सय २० जनामा कोरोना सङ्क्रमण, थप १२ को मृत्यु

काठमाडौं १७ भदौ । विगत २४ घण्टामा एक हजार १२० जनामा कोरोना भाइरसको नयाँ सङ्क्रमण देखिएको छ । बुधबार देखिएका सङ्क्रमितको सङ्ख्याको तुलनामा निको भएकाभन्दा आठ जनाले बढी छ । बुधबार एक हजार ११२ जना

नेपालमा २४ घन्टामा १ हजार नयाँ सङ्क्रमित थप, ११ को मृत्यु

काठमाडौं १६ भदौ । कोभिड–१९ को सङ्क्रमण विगत २४ घण्टामा एक हजार ६९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनम मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा ३४४

नेपालमा २४ घन्टामा उपत्यकामा २९८ सहित ८९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं भदौ १५ । उपत्यकामा २९८ सहित नेपालमा ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

काठमाडौं उपत्यकामा १८६ सहित नेपालमा थप ८ सय ८४ जना कोरोना [जिल्लागत तथ्यांक]

काठमाडौं १३ भदौ । गत २४ घण्टामा उपत्यकामा १८६ सहित ८८४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा

नेपालमा थप ९२७ जनामा कोरोना, एकै दिन १२ को मृत्यु

काठमाडौं १२ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा शुक्रबार थप ९२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ३६ हजार ४५६ पुगेको छ । आठ दिन अघि सङ्क्रमितको सङ्ख्या

नेपालमा एकैदिन ११ सय ११ कोरोना संक्रमित थपिए, २४ घन्टामा ८ जनाको मृत्यु

काठमाडौं ११ भदौ । नेपालमा ११ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा देशभर ३३४ महिला र ७७७ पुरुष गरी ११ सय ११ जनामा संक्रमण पुष्टि भएको बिहीबारको नियमित प्रेस ब्रिफिङमा

ब्रेन ट्युमरपीडितको शल्यक्रियाका लागि आर्थिक अभाव

काठमाडौं ११ भदौ । बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत भोजपुरको हतुवागढी गाउँपालिका–४ की ४१ वर्षीया शशीकला राईलाई ‘ब्रेन ट्युमर’ शल्यक्रियाका लागि परिवारले आर्थिक सहयोगको आह्वान गरेको छ । उनलाई शल्यक्रियाका लागि ७/८ लाख रुपैयाँ जम्मा गर्न अस्पतालले

काठमाडौं उपत्यकामा ३०१ सहित नेपालभर थप ८८५ कोरोना संक्रमित, २४ घन्टामा ११ को मृत्यु

काठमाडौं १० भदौ । काठमाडौँ उपत्यकामा ३०१ सहित नेपालमा देशभरमा ८८५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बुधबार मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमितमध्ये ५८६ पुरुष र २९९ महिला रहेको

नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु, २४ घन्टामा ८५५ संक्रमित

काठमाडौं ९ भदौ । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ सय ६४ पुगेको छ । मन्त्रालयको

नेपालमा थपिए ८१८ नयाँ कोरोना सङ्क्रमित, ३ जनाको मृत्यु

काठमाडौं ७ भदौ । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा १६६ सहित थप ८१८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार २६ जनामा गरेको पीसीआर परीक्षणबाट

error: Content is protected !!