नेपालमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन
पोखरा १ जनवरी २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । प्रधानमन्त्री दाहालले आइतबार एक भव्य समारोहबीच विमानस्थलको उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि गराइनुका साथै