सुशीलकुमार लम्साल जोर्डनका लागि गैरआवासीय राजदूत नियुक्त
काठमाडौं डिसेम्बर २८ । राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई जोर्डनका लागि पनि गैरआवासीय राजदूत नियुक्त गरेकी छन् । अष्ट्रिया, संयुक्त राष्ट्र सङ्घ कार्यालय भियनाका लागि नेपालको आवासीय राजदूत भरतकुमार रेग्मीलाई
