नेपालमा आमनिर्वाचन: प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि मतदान शुरु
काठमाडौं नोभेम्बर २० । नेपालमा प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि मतदान शुरु भएको छ । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९ का लागि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय
