चालु आर्थिक वर्षको ३ महिनामा नेपालमा २ खर्ब ८१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
काठमाडौं नोभेम्बर १६ । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रेमिट्यान्स १६ दशमलव आठ प्रतिशतले वृद्धि भइ दुई खर्ब ८१ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आज बुधवार सार्वजनिक गरेको चालु
