प्रमुख समाचार

हार्दिक बधाई तथा शुभकामना: देबी पुन सुब्बा (पारु)

हार्दिक बधाई तथा शुभकामना हाम्रो परिवारको सदस्य देबी पुन सुब्बा (पारु) ले Bournemouth University बाट Master Degree of Public Health बिषय सफल्तापुर्बक उतिर्ण गरी दिक्षीत हुनुभएकोमा हार्दिक बधाई दिदै सुख, शान्ति, चिरायु साथै उज्ज्वल भविष्यको

हार्दिक बधाई तथा शुभकामना: जस्मिन गर्बुजा

  हार्दिक बधाई तथा शुभकामना हाम्रो परिवारको सदस्य जस्मिन गर्बुजाले Bournemouth University बाट Adult Nursing बिषय सफल्तापुर्बक उतिर्ण गरी दिक्षीत हुनुभएकोमा हार्दिक बधाई दिदै सुख, शान्ति, चिरायु साथै उज्ज्वल भविष्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न

आचारसंहिता उल्लंघन गर्नेलाई २५ हजार रुपैयाँसम्म जरिवाना

काठमाडौं नोभेम्बर १२ । आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोधेको निर्वाचन आयोगले चित्तबुझ्दो जवाफ नदिएकालाई जरिवाना गरेको छ । गत स्थानीय चुनावमा स्पष्टीकरणमा चित्त बुझाएको आयोगले संघ र प्रदेशको चुनावमा भने कडा रूपमा प्रस्तुत हुँदै जरिबाना

प्रचण्डले भने: चुनावपछि प्रतिगामी र अवसरवादी तत्त्वहरु पराजित हुनेछन्

काठमाडौं नोभेम्बर १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चुनावपछि प्रतिगामी र अवसरवादी तत्त्वहरु पराजित हुने बताएका छन् । शनिबार चितवनमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्दै अध्यक्ष दाहालले फेरि प्रतिगमनले टाउको

सुपरहिट नेपाली चलचित्र दुई नम्बरीको बेलायतमा प्रदर्शन हुने

सुपरहिट नेपाली चलचित्र दुई नम्बरीको बेलायतमा प्रदर्शन हुने ११ नोभेम्बर २०२२ – बेलायत। अपार सफलताकासाथ नेपालमा प्रदर्शन भइरहेको सुपरहिट नेपाली चलचित्र दुई नम्बरीको माग विदेशमा अत्यन्तै बढिरहेको वेला “सुनगाभा प्राइभेट लिमिटेड” अन्तर्गको सुनगाभा इन्टरनेनमेन्टले दर्शकहरूको

मालेमा आगलागी हुँदा १० आप्रवासीको मृत्यु

एजेन्सी नोभेम्बर ११ । माल्दिभ्सको राजधानी मालेको एक कार ग्यारेजमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। भवनको भुईंतलामा रहेको ग्यारेजमा आगलागी हुँदा पहिलो तलामा रहेका आप्रवासी कामदारको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्

आउँदो चुनावले नेपाल कता जाने भन्ने कुराको फैसला गर्ने प्रधानमन्त्री देउवाको टिप्पणी

काठमाडौं नोभेम्बर ११ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो मङ्सिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावले नेपाल कता जाने हो भन्ने कुराको फैसला गर्ने टिप्पणी गरेका छन् । वाम

१५ वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको उपाधि नेपालले जित्यो

काठमाडौं नोभेम्बर ११ । बङ्गलादेशलाई हराउँदै नेपालले १५ वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिको जितेको छ । आज शुक्रवार ढाकामा बङ्गलादेशसँग एक–एक गोलको बराबरी खेल्दै नेपालले उपाधि जितेको हो । नेपालका लागि सुशीला केसीले खेलको

न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान टी–२० विश्व कप क्रिकेटको फाइनलमा

एजेन्सी नोभेम्बर ९ । न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान टी–२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ । आज बुधवार सिड्नीमा भएको खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई सात विकेटले हरायो । न्युजिल्यान्डले दिएको एक सय ५३ रनको लक्ष्य पाकिस्तानले मात्र

प्रदेश १ का वनमन्त्री थापाको निधन

विराटनगर ९ नोभेम्बर २०२२ । प्रदेश नं १ का वन, पर्यटन तथा भू–संरक्षणमन्त्री एवं मोरङ क्षेत्र नं ३ ‘१’का प्रदेशसभाका उम्मेदवार शेखरचन्द्र थापाको उपचारका क्रममा आज विराटनगरमा निधन भएको छ । उनको विराटनगरस्थित नोवेल शिक्षण

भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु

काठमाडौं नोभेम्बर ९ । भूकम्पले घर भत्किँदा डोटीको पूर्वीचौकी गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ। गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले वडा नं। ३ गैरागाउँमा घर भत्किँदा ६ जनाको

कालिकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं नोभेम्बर ८ । मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालिकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जीप दुर्घटना भएको हो। मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ च ४४१२ नम्बरको जीप

error: Content is protected !!