नेप्लिज सेफ एसोसिएसन यूकेको महाअधिवेशन ६ जुन २०२२ मा
०५ मार्च बेलायत । नेप्लिज सेफ एसोसिएसन यूकेको अधिवेशन ६ जुन २०२२ मा हुनेभएको छ । सो अधिवेशनको टुंगो गत सोमबार बसेको जुम बैठकद्वारा निर्णय भएको हो। बैठक संस्थाका अध्यक्ष दधि आचार्यको अध्यक्षतामा बसेको