किरात याक्थुङ चुम्लुङ युकेको अध्यक्षमा नरवीर आङ्बो निर्वाचित
लण्डन असोज ४ । किरात याक्थुङ चुम्लुङ युकेको अध्यक्षमा नरवीर आङ्बो निर्वाचित भएका छन् । चुम्लुङको आइतबार सम्पन्न दशौँ महाधिवेशनबाट आङ्बो अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदका लागि निर्वाचन भएको थियो । नयाँ कार्यसमितिको
