रसियामा बेलायती एयरलाइन्सलाई प्रतिवन्ध
एजेन्सी फागुन १३ । रसियाले आफ्नो आकाशमा बेलायती एयरलाइन्सहरुलाई प्रतिवन्ध लगाएको छ। रसियाको नागरिक उड्ड्यनसम्बन्धि आधिकारिक निकायले बेलायती एयरलाइन्सका जहाजहरुलाई आफ्ना विमानस्थलमा अवतरण गर्न र आफ्नो मुलुकको आकाश भएर उड्न प्रतिवन्ध लगाइएको जनाएको छ ।
