नेपालमा थप ६९३९ जनामा कोरोना संक्रमण पुष्टी, ७२२६ जना संक्रमण मुक्त
काठमाडौं जेठ १३ । पछिल्लो २४ घण्टामा नेपालमा ६९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको हो ।
