आठ बुँदे सहमतिपछि डा गोविन्द केसीले तोडे अनशन
काठमाडौं २५ असोज । प्राडा गोविन्द केसीले सरकारसँगको आठ बुँदे सहमतिपछि आइतबार बिहान अनशन तोडेका छन् । डा केसीलाई अनशनस्थल, त्रिवि शिक्षण अस्पतालमा एक सरसफाइ कर्मचारीले जुस पिलाएर अनशन तोडाएका हुन् । केसीले गत भदौ





