
कोरोना संक्रमणबाट सप्तरीमा उपमेयर आशा चौधरीको मृत्यु
सप्तरी जेठ ४ । सप्तरीको उत्तरी भेगमा रहेको सप्तकोशी नगरपालिकाका उपमेयर आशा चौधरीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै मृत्यु भएको कञ्चनरुप नगरपालिका निवासी उत्तम आचार्यले जानकारी दिए



