सक्दो चाँडो नेपालमा अक्सिजन कन्सन्ट्रेटर पुर्याउने कोसिस गर्छौं : एनआरएनए यूके अध्यक्ष गुरुङ
लन्डन जेठ २ । गैर आवासीय नेपाली संघ एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले बेलायतस्थित सबै नेपाली संघसंस्थासँग समन्वय गर्दै नेपालमा सक्दो चाँडो अक्सिजन कन्सन्ट्रेटर पुर्याउने कोसिस गर्ने बताएकी छन् । शनिबार लन्डनस्थित नेपाली राजदूत लोकदर्शन

