प्रोफेसर सुवेदीलाई थप दुई जिम्मेवारी
लण्डन असार २१ । प्राध्यापक डा. सूर्य प्रसाद सुवेदी क्युसी दुई राष्ट्रिय र अन्तरराष्ट्रिय जिम्मेवारीमा नियुक्त भएका छन्। प्रा सुवेदीलाई नेपाल सरकारले स्थापना गरेको नीति अनुसन्धान प्रतिष्ठानले “राष्ट्रिय हित, पररास्ट्र नीति तथा रणनीतिक मामिला” विधाको