संवैधानिक परिषद् बैठक स्थगित गर्न माओवादी केन्द्रको माग
काठमाडौं वैशाख २५ । नेकपा माओवादी केन्द्रले संवैधानिक परिषद् बैठक स्थगित गर्न माग गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवार बस्न लागेको संवैधानिक परिषदको बैठक स्थगित गर्न माग गरेका हुन् । प्रचण्डले शनिबार वक्तव्य जारी


