नेपालमा कोरोना संक्रमण बढ्दो,एकैदिन ६सय ३ जना संक्रमित थपिए
काठमाडौं वैसाख १ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेको छ । मंगलबार ५१७ जनामा संक्रमण पुष्टी भएकोमा आज बढेर ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर ४२८९ पीसीआर परीक्षणबाट ५८०



