
काठमाडौं चैत २ । नेकपा (एमाले)लाई एकताबद्ध बनाउन साझा अवधारणा निर्माण गरिने भएको छ । एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच पछिल्लो पटक देखिएको तिक्तता मेटाउन
काठमाडौं चैत १ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले एकलौटी ढंगले महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई हटाउन गरेको निर्णयलाई रोक्न माग गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह निर्वाचन आयोगमा पुगेको छ। फागुन २८ गते बालुवाटारमा
सिरहा चैत १ । सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारी समूहले लिएको छ। मोर्चाका केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले एक प्रेस विज्ञप्ति जारी गर्दै भ्रष्टाचारविरुद्धको अभियानअन्तर्गत
एजेन्सी फागुन २९ । अमेरिकाले राजनीतिक संकटमा फसेको म्यानमारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने भएको छ । सेनाले सत्ता हातमा लिएपछि आन्दोलन र अशान्ति भइरहेकाले त्यहाँका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमती दिएको अन्तराष्ट्रिय सञ्चारमाध्ययमले
काठमाडौं फागुन २९ । नेकपा एमालेभित्रको विवादभित्रको विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा चल्न खोजेपछि बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले राष्ट्रिय भेला बोलाएको हो । केन्द्रीय कमिटीको

काठमाडौं फागुन २८ । अग्रज पत्रकार सुशील शर्माको ६३ वर्षका उमेरमा चावहिलस्थित ओम अस्पतालमा निधन भएको छ । उनले एक वर्षअघि फिस्टुलाको शल्यक्रिया गराएका थिए । रोग पूर्णरुपमा निको नभई समस्या भोगिरहेका उनको शुन्रबार निधन
काठमाडौं फागुन २८ । सत्तारुढ नेकपा एमालेको शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकले माधव नेपाल पक्षका नेताहरूलाई जिम्मेवारीबाट अलग गर्दै सातै प्रदेशमा नयाँ इन्चार्ज तोकेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले प्रदेश १ को नयाँ

लन्डन फागुन २८ । साविक नेकपा ओली समूह निकट प्रवासी नेपाली एकता मंच युकेले बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीलाई स्वागत र सम्मान गरेको छ । भक्त गुरुङको अध्यक्षमा बुधबार भर्चुअल रुपमा भएको कार्यक्रममा बेलायतस्थित
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको हालै निर्वाचित चौंथो कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुबीच एकअर्कामा परिचय गरेको छ । गत २८ फेब्रुअरीका दिन सम्पन्न साधारणसभाले धर्म तामाङ्गका अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको थियो । उक्त
काठमाडौं फागुन २७ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षीय स्थायी कमिटी बैठकमा वामपन्थी एकतालाई जोगाएर जानुपर्ने विषयमा छलफल भएको छ । आज बसेको नेपाल पक्षीय स्थायी कमिटीको भेलामा अधिकांश सदस्यले वामपन्थी एकताकै पक्षमा जोड दिएका