प्रमुख समाचार

यस्तो पत्र लेख्दै नेपाल फर्किए राजदूत डा. सुवेदी

लन्डन माघ २५ । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी आइतबार स्वदेश फिर्ता भएका छन् । चार वर्षको कार्यकाल पूरा गरी राजदूत डा. सुवेदी पत्नी पुनम राज्यलक्ष्मी सुवेदीसँगै आइतबार दिउँसो ३ बजे कतार एयरवेज

सभामुख सापकोटाको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

कामाडौ. माघ २५ । संवैधानिक आयोगहरूमा भएका नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिटमा विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सभामुखले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले

इङल्याण्ड र वेल्समा हुने जनगणनामा सहभागिताबारे नेपाली समुदायबीच छलफल

लन्डन माघ २४ । इङल्याण्ड र वेल्समा मार्च २१ मा हुन गइरहेको जनगणनामा नेपाली समुदायलाई बढीभन्दा बढी सहभागी गराउन नेपाली समुदायमा छलफल भइरहेको छ । यसै सन्दर्भमा बिहीबार सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले नेपाली

वनेम कल्याण संस्था युकेको अधिबेशन

छत्र वनेम लन्डन आश्फोर्ड माघ २३ ।   सामाजिक संस्थाको रुपमा २००९ देखि क्रियाशील रहेको वनेम कल्याण संस्था यूकेले यो अधिबेशन गर्ने भएको छ । २० फेब्रुवरि २०२१ का दिन भर्चुअल माध्यम जुम मार्फत अधिबेशन

काठमाडौंमा नेकपा ओली समूहको शक्ति प्रदर्शन, कसले के बोले ?

काठमाडौं माघ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको मूल पार्टी आफू नेतृत्वको नेकपा भएको बताएका छन् । उनले आफू नेतृत्वको पार्टी नै देशको मूल पार्टी पनि भएको दाबि गरे । आज नारायणीहिटीमा आयोजित सभामा

कोरोनाबाट बेलायतमा मृत्यु हुनेको संख्या १ लाख १० हजार नाघ्यो, २४ घन्टामा ९ सय १५ को मृत्यु

लन्डन माघ २२ । बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा बिहीबार थप ९ सय १५ जनाको निधन भएसँगै मृतकको संख्या १ लाख १० हजार

अन्तर्राष्ट्रिय बिहुँकोट विकास मञ्चका पदाधिकारीहरुले लिए शपथ ग्रहण, आपतकालीन राहत कोषको स्थापना

बागलुङ माघ २२ । अन्तर्राष्ट्रिय बिहुँकोट बिकास मञ्चका अध्यक्षसहित पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन् । फेब्रुअरी १ अर्थात् माघ १९ गते गंगाराम कँडेलको अध्यक्षतामा गठन गरिएको १३५ सदस्यीय अन्तर्राष्ट्रिय बिहुँकोट बिकास मञ्चका पदाधिकारी, कार्यसमितिका सदस्यहरु

नेकपाको बेलायत समितिले प्रतिनिधिसभा भंगको निर्णयविरुद्ध बृहत कार्यक्रम गर्ने

लन्डन माघ २२ । आन्दोलनरत नेकपाको बेलायत समितिले नेपालमा प्रतिनिधिसभा भंग गर्ने निर्णयका विरुद्धमा बृहत कार्यक्रम गर्ने भएको छ । समितिका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा यही आइतबार बसेको समितिको बैठकले विभिन्न समसामयिक प्रस्तावहरुमाथि छलफल गर्दै

नेकपाका सर्लाही इञ्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु

सर्लाही माघ २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं सर्लाही इञ्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । बरहथबाबाट नयाँरोडतर्फ जाँदै गर्दा बुधबार राति मूर्तिया चोकबाट उत्तर वन कार्यालय नजिक नयाँरोड–बरहथवा

ओलीको कदमविरुद्ध नेपालमा आम हड्ताल, यस्तो छ प्रभाव

काठमाडौं माघ २२ । प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा नियम मिचेर गरिएको नियुक्तिको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बिहीबार मुलुकभर आमहड्ताल आह्वान गरेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले

प्रचण्ड–माधव पक्षको आम हड्ताल कार्यक्रम अवज्ञा गर्न नेपाल सरकारको आग्रह

काठमाडौं माघ २१ । गृह मन्त्रालयले प्रचण्ड–माधव पक्षले आह्वान गरेको आम हड्तालप्रति अवज्ञा गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले भने बुधबार साँझ विज्ञप्ति जारी गर्दै शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती

नेकपाको दाहाल–नेपाल समुहद्वारा भोलि देशव्यापी आम हड्तालको घोषणा

काठमाडौं माघ २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले बिहीवार भोलि देशव्यापी आम हड्तालको घोषणा गरेको छ । प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा संवैधानिक

error: Content is protected !!