प्रमुख समाचार

‘डेथ सर्टिफिकेट’का कारण गायक बद्री केसीको शव नेपाल पठाउन ढिलाइ

लन्डन माघ १५ । लन्डनमा आत्महत्या गरेका गायक बद्री केसीको शव नेपाल ‘डेथ सर्टिफिकेट’ कारण ढिलाई भएको छ । शव नेपाल पठाउनको लागि सबै तयारी गरिएपनि ‘डेथ सर्टिफिकेट’ नआइसकेका कारण अहिलेसम्म पठाउन सकिएको छैन ।

नेपालमा सुरु भयो कोरोना भाइरसविरुद्धको खोप अभियान

काठमाडौं माघ १४ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकैपटक काठमाडौंका ११ वटा अस्पतालमा खोप अभियानको शुभारम्भ गरेका हुन् । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या

नेकपा उपाध्यक्ष वामदेव गौतमद्वारा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा

काठमाडौं माघ १४ । नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । ललितपुरको धोबीघाटमा बुधबार आयोजित कार्यक्रमका बीच उपाध्यक्ष गौतमले पार्टी एकता राष्ट्रिय घोषणा गरेका हुन् । एकीकरण अभियानका अध्यक्षसमेत

बेलायतका नेपाली समुदायका अग्रज डा. चन्द्र लक्सम्बाको निधन

लन्डन माघ १३ । बेलायतका नेपाली समुदायका एक अग्रज डा. चन्द्र लक्सम्बाको निधन भएको छ । फार्नबोरोस्थित फ्रिम्ली पार्क अस्पतालमा उपचारका क्रममा ६० वर्षको उमेरमा डा.लक्सम्बाको मंगलबार निधन भएको हो । डा लक्सम्बालाई कोभिड संक्रमण

प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी चार मुद्दा दर्ता

काठमाडौं माघ १३ । सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी चारवटा मुद्दा दायर गरिएको छ । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका हुन् । त्यस्तैगरी,

बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९७ हजार नाघ्यो

लन्डन माघ १२ । बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९७ हजार नाघेको छ । आइतबार सार्वजनिक तथ्याङ्कअनुसार बेलायतमा कोरोना भाइरसका कारण ज्यान जाने नागरिकको संख्या ९७ हजार ९३९ पुगेको बताइएको हो । बेलायतको

तमु धिं नेपालका अध्यक्ष हुम गुरुङलाई मातृशोक

काठमाडौं माघ १२ । तमु धिं नेपालका केन्द्रीय अध्यक्ष एवं समाजसेवी हुम गुरुङलाई मातृशोक परेको छ । गोर्खा मिडिया डटकमका सम्पादक, कास्की आवाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक समेत रहेका गुरुङका आमा हरिमाया गुरुङको ८८ वर्षको

तमु आदिकवि स्व.हर्कबहादुर गुरुङको सालिक अनावरण

पोखरा ११, माघ । तमु भाषका आदिकवि स्वर्गीय हर्कबहादुर गुरुङको नवनिर्मित सालिक अनावरण गरिएको छ । आदिकवि स्व. गुरुङको ८४ औं जन्म जयन्तीका दिन आइतबार उनकै गाउँ स्याङ्जा फेदिखोला गाउँपालिका वडा नं.–१, रामकोटमा प्रमुख अतिथी

निर्वाचन आयोगद्वारा नेकपाका दुवै समूहको दाबी अस्वीकार, नेकपा एकै रहेको निष्कर्ष

काठमाडौं माघ ११ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको दाबी नपुगेको निर्वाचन आयोगले जनाएको छ । आयोगको आइतबार बसेको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल र

४९ वर्षीय मुख्यमन्त्री राईले गरे विवाह

काठमाडौं माघ ११ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गरेका छन् । भोजपुरका ४९ वर्षीय राई आइतबार संखुवासभाकी २३ वर्षीया जाङ्मु शेर्पासँग विवाह बन्धनमा बाँधिएका हुन् । काठमाडौंको एक पार्टी प्यालेसमा राईको परम्परागत

‘चिमखोले फेसबुक समूहद्वारा हाजिरीजवाफ प्रतियोगिता सम्पन्‍न

 चिम्खोले काइँला बेलायत माघ ११ । गत आइतबार माघ ११ गते म्याग्दी रघुगंगा गाउँपालिका–७ चिमखोलामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। चिमखोला वरपरका आधारभूत तह तथा १ देखि ५ क्लाससम्मका विद्यालयका बालबालिकाहरुको बिचमा यो हाजिरीजवाफ प्रतियोगिता

इस्वोको स्मृतिमा सालिक बनाउँदै यूकेका गोर्खा अभियन्ताहरू

लन्डन माघ ९ । दुई महिनाअघि निधन भएका सामाजिक अगुवा गजेन्द्र इस्वोको स्मृतिमा बेलायतमा रहेका गोर्खाली अभियन्ताहरूले सालिक बनाउने भएका छन् । इस्वोले नै नेतृत्व गरेर सुरु भएको धरानको गोर्खा स्मृति पार्कमा अर्धकदको सालिक बन्ने

error: Content is protected !!