प्रमुख समाचार

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड नेतृत्वको नेकपाले गर्‍यो काठमाडौंमा विशाल सभा

काठमाडौं माघ ९ । प्रतिनिधिसभा विघटनविरुद्ध पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शुक्रबार काठमाडौं विशाल सभा गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम सर्वोच्च अदालतले उल्ट्याउने विश्वास व्यक्त

व्यवसाय जीवन रक्षा कोषको पोखरा पर्यटन परिषद्‌द्वारा स्वागत

पोखरा माघ ८ । गण्डकी प्रदेश सरकारले मंगलबार शुभारम्भ गरेको व्यवसाय जीवन रक्षा कोषको पोखरा पर्यटन परिषद्ले स्वागत गरेको छ । परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको निर्णय स्वागत योग्य भएको

बेलायतका राजदूतमा रेग्मी नियुक्त

काठमाडौं माघ ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेका छन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा उनलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको

कोरोनाबाट विदेशमा मृत्यु हुनेको संख्या ३१९ पुग्यो : एनआरएनए

काठमाडौं माघ ४ । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र दक्षिण अफ्रिकामा एकको निधन भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य

बेलायतमा कोरोनाबाट थप १२ सय ९५ को मृत्यु, २४ घण्टामा ४१ हजार ३४६ जनामा संक्रमण

लन्डन माघ ३ । बेलायतमा कोरोना भाइरस संक्रमणबाट थप १२ सय ९५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा थप १२ सय ९५ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’

आरोही निर्मल पुर्जासहित १० नेपालीको टोलीले बनायो केटू हिमाल चढेर कीर्तिमानी

काठमाडौं माघ ३ । आरोही निर्मल पूर्जासहित १० नेपालीहरुको टोलीले विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमाल चढेर कीर्तिमानी बनाएको छ । पुर्जासहित १० नेपाली आरोहीले हिउँदयाममा अत्याधिक कठिन मानिने सगरमाथापछिको दोस्रो अग्लो चुचुरोमा पुगेर रेकर्ड

आदिवासी जनजाति साहित्यकार महासंघ नेपाल घोषणा, संयोजकमा राजन, बेलायतमा अमित [नामावलीसहित]

काठमाडौं माघ १ । आदिवासी जनजाति साहित्यकार महासंघ नेपाल घोषणा गरिएको छ। बिहीबार काठमाडौंमा भएको आदिवासी जनजाति साहित्यकारहरुको भेलाले राजन मुकारुङको संयोजकत्वमा ३४ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको सहसंयोजक सरस्वती प्रतीक्षा लालचन

पत्रकार महासंघ यूकेका अध्यक्ष भन्छन्- खुशी लिम्बुबाट जेल हाल्ने धम्की खेप्ने बेलायतमा न म पहिलो व्यक्ति हुँ न म अन्तिम नै

नरेश खपाङ्गी मगर सर्वप्रथम त मेरो फेसबुकमा जोडिनुभएका सबै महानुभावहरुमा माफी चाहन्छु किनकी सामाजिक सञ्जालमा यसरी उपस्थित हुनपर्ला भनेर मैले सोचेको थिइनँ । तर नेपाल आदिवासी जनजाति महासंघ युकेका महासचिवसमेत रहेका सिलौटी टाइम्स डटकमका सम्पादक

विद्यमान ऐन कानूनको बर्खिलाफ हुने गरी निर्णय भएमा ठूलो आँधीबेहरी आउँछ : प्रचण्ड

काठमाडौं पुस २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले सरकारलाई जनताका पक्षमा काम गर्न नदिएको भन्ने अभिव्यक्तिमा कुनै सत्यता नरहेको बताएका छन् । नेकपा काठमाडौँ जिल्ला कमिटीद्वारा बुधबार यहाँ आयोजित

संखुवासभामा बोन्पो लामाहरुको संरक्षण गर्न अक्षय कोष स्थापना

संखुवासभा पुस २९ । संखुवासभाको चिचिला गाउँपालिकामा बोन्पो गुरुङ लामाको संरक्षणका लागि ५ लाखको अक्षय कोष स्थापना गरिएको छ । गुरुङ समुदायका मौलिक पुरोहित बोन्पो लामाको संस्कृति लोप हुँदै गएकाले संरक्षण लागि विभिन्न व्यक्ति र

पूर्वाग्रही भएर आफ्नोबारे समाचार लेखिएको भन्दै पत्रकार खपाङ्गीको आपत्ति

लन्डन पुस २८ । नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष नरेश खपाङ्गी मगरले एनआरएनए यूकेको गत निर्वाचनमा भएको आर्थिक कारोबारमा आफ्नो भूमिकै नभएको विषयमा विभिन्‍न समाचार माध्यमले पूर्वाग्रही भएर समाचार सम्प्रेषण गरेको भन्दै आपत्ति जनाएका छन्

पृथ्वीजयन्तीमा माल्यार्पणदेखि राष्ट्रिय झण्डा प्रदर्शनीसम्म

काठमाडौं पुस २६ । दुई सय ९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्र निर्माताको योगदानका विविध पक्षको स्मरण गर्दै मुलुकभर मनाइएको छ । सोही क्रममा सिंहदरबारको पश्चिम मूलद्वार अगाडि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी उनको

error: Content is protected !!