प्रतिनिधिसभा विघटन अघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुने
काठमाडौं फागुन १६ । हाल प्रतिनिधिसभामा पेश हुने प्रक्रियामा ३२ विधेयक रहेका छन् । तीमध्ये दर्ता भएर वितरण गरिएका आठ, समितिमा विचाराधीन १०, सभामा विचाराधीन १२ र राष्ट्रियसभाबाट प्राप्त सन्देश पेश हुन बाँकी दुई विधेयक




