प्रमुख समाचार

गैरआवासीय नेपाली विकास साझेदार हुन् : परराष्ट्रमन्त्री

काठमाडौं असोज २३ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको विकासका साझेदार गैरआवासीय नेपालीसँग सहकार्य बढाउन थप कानूनी सहजता निर्माण गरिने बताएका छन् । गैरआवासीय नेपाल सङ्घ(एनआरएन)को आयोजनामा शुरु भएको दोस्रो ज्ञान सम्मेलनमा मन्त्री ज्ञवालीले संविधानले गैरआवासीय

नेपालमा २४ घन्टामा २ हजार ५९ जना संक्रमित, १ हजार ६८० जना डिस्चार्ज

काठमाडौं असोज २३ । नेपालमा २४ घन्टामा २ हजार ५९ जना संक्रमित थपिएका छन् भने सोही अवधिमा १ हजार ६८० जना डिस्चार्ज भएका छ न् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको पत्रकार सम्मेलनमा २४ घण्टामा

नेपाली चलचित्र महोत्सवको आयोजना

नेपाली राजदूतावास, लण्डन यस राजदूतावासमा हिजो (६ अक्टोबर 2020) बेलायतमा निर्मित नेपाली चलचित्र, नाटक र म्युजिक भिडियोहरुको प्रस्तुतिसहित नेपाली चलचित्र महोत्सवको आयोजना गरियो। बेलायतमा नेपाली चलचित्र, नाटक तथा नेपाली म्युजिक भिडियोको विकास, प्रचारप्रसार तथा बेलायतमा

घोर निन्दा र भत्र्सना

सुख वीर थामी – नेपाल प्रदेश नं. ५ को संसदवाट आज असोज २० गते सो प्रदेशको नाम महेन्द्रकालीन संरचना र परिपाटीलाई नै निरन्तरता दिँदै तथाकथित ‘लुम्बिनी’ नाम पारित गरिएकोप्रति नेपालका सम्पूर्ण आदिवासी जनजाति समुदायहरुको साझा

नेपालमा २४ घन्टामा कोरोना : ४३ सय ६४ जना संक्रमित, २६ सय ७५ जना डिस्चार्ज

काठमाडौं असोज २२ । काठमाडौं उपत्यकामा २५ सय ४० गरी नेपालमा अहिलेसम्मकै बढी ४ हजार ३ सय ६४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार आज १८ हजार ४ सय ७३ जनाको पीसीआर

अनशनरत प्रा डा गोविन्द केसीका मागका लागि सरकारसहित दुवै पक्षले बनाए वार्ता समिति

काठमाडौं २१ असोज । नेपाल सरकारले अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । शिक्षामन्त्रीस्तरीय निर्णयबाट सो समिति गठन

जाजरकोटमा जिप दुर्घटनामा वडाध्यक्षसहित ६ जनाको मृत्यु

जाजरकोट २१ असोज । जुनिचाँदे गाउँपालिका १ ओलभीरमा भे १ ज ९३५ नम्वरको जिप बुधबार दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ११ का वडाध्यक्ष अमरबहादुर शाही, कृती शाही, ख्यामबहादुर

नेपालमा २४ घन्टामा कोरोना : ३४ सय ३९ संक्रमित, १५ जनाको मृत्यु

काठमाडौं असोज २१ । नेपालमा पछिल्लो २४ घन्टामा ३४ सय ३९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरी सक्रिय संक्रमितको संख्या २५ हजार ७ जना पुगेको छ ।

तमु धिं नेपालको अध्यक्षमा हुमबहादुर तमु निर्विरोध

लन्डन, २० असोज । तमु जातिको पुरानो सामाजिक संस्था तमु धिं नेपालमा ३६ वर्ष पश्चात नेतृत्व हस्तान्तरण हुने भएको छ । २०४२ साल स्थापना कालदेखि नै लगातार तमु धिंको नेतृत्व गर्दै आएकी आइरन लेडी कर्म

नेपालको २४ घन्टामा कोरोना : १५५१ संक्रमित, ९ को मृत्यु, २३४० जना डिस्चार्ज

काठमाडौं असोज २० । नेपालमा मंगलबार १ हजार ५ सय ५१ जनामा कोरोना देखिएको छ । ११ हजार ४७ पीसीआर परीक्षण भएकोमा ५ सय ९ महिला र १ हजार ४२ जना पुरुष संक्रमित भएका हुन्

नेपालको प्रदेश ५ को नाम लुम्बिनी, राजधानी देउखुरी तोकियो

काठमाडौं २० असोज । प्रदेश ५ को नाम लुम्बिनी र राजधानी देउखुरी तोकिएको छ । मंगलबार प्रदेशसभाको दुईतिहाइ बहुमतले राजधानी दाङको देउखुरी र लुम्बिनी प्रदेश नामकरण भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गरे । मंगलबार प्रदेश

नेपालमा २४ घन्टामा कोरोना : २४४० संक्रमित, ११३३ डिस्चार्ज र १९ जनाको मृत्यु

काठमाडौं असोज १९ । नेपालमा कोरोना भाइरसको संक्रमण र मृत्यु दर बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा २४४० संक्रमित, ११३३ डिस्चार्ज र १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जानकारी दिएको छ

error: Content is protected !!