प्रमुख समाचार

गुरुङ (तमू) समाज मकाउद्धारा मुख्यमन्त्री राहतकोषमा १ लाख सहयोग

रोशनी गुरुङ, पोखरा १८ जेठ गुरुङ (तमू) समाज मकाउद्धारा गण्डकी प्रदेश सरकारले स्थापना गरेको मुख्यमन्त्री राहतकोषमा १ लाख १ सय ५ रुपैंयाँ सहयोग गरेको छ ।समाजका अध्यक्ष रामेन्द्रकुमार गुरुङको नेतृत्वमा समाजका पदाधिकारी र अन्य सदस्यहरुको

चुल्हो निभ्न लागेका ११० परिवारलाई माइला–कान्छा लकडाउन राहत सहयोग

हुम तमु, पोखरा, १८ जेठ कोभिड १९ कोरोना भाइरसको संक्रमण दिनदिनै बृद्धिसँगै लकडाउन जेठको ३२ गतेसम्म नेपाल सरकारले लम्ब्याएको छ।लकडाउन लम्ब्याउने निर्णय गरेको सरकारले दैनिक काम गरेर हातमुख गर्नुपर्ने जनताका लागि खोइ त कार्यक्रम ? लकडाउन

साउथ इष्ट रिजनल तमु धिं द्वारा गण्डकी अस्पताललाई स्वास्थ्य सामग्री

जमुना वर्षा शर्मा पोखरा, १८ जेठ पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई साउथ इष्ट रिजनल तमु धिं युकेले एक लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । संस्थाका उपाध्यक्ष पार्वती गुरुङले आज प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्य

नेपाली वेलफेयर सोसाईटी युकेद्वारा मुसहर बस्तीमा राहत वितरण

एटा संवाददाता । लण्डन । नेपाली वेलफेयर सोसाईटी युके (न्युज–युके) ले सप्तरीस्थित मुसहर बस्तीमा राहत वितरण गरेको छ । शनिबार ३० मे २०२० का दिन कञ्चनरुप नगरपालिका–५ रामपुर पथरीस्थित मुसहर बस्तीमा वितरण गरेको हो ।

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुग्यो, ६ जनाको मृत्यु

काठमाडौं । शनिबार नेपालमा १ सय ८९ जनामा कोरोना पोजेटिभ देखिएको छ । देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा १ सय ८९ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुगेको

माइला कान्छा अभियानबाट सुत्केरी र गर्भवती महिलालाई राहत

जमुना वर्षा शर्मा पोखरा १७ जेठ बन्दाबन्दीले समस्यामा परिरहेका पोखरा ९ का ४२ जना सुत्केरी गर्भवती, असहाय र एकल महिलालाई माइला कान्छा अभियानबाट राहत वितरण गरिएको छ । टोल विकास संस्था वडा ९ समन्वय समितिका

नेपाल रेडक्रस सोसाइटी, म्याग्दी जिल्ला शाखा

म्याग्दी: नेपाल रेडक्रस सोसाइटी, म्याग्दी जिल्ला शाखा अन्तरगत ४ वटा एम्बुलेन्स रहेका छन् । जसमध्ये ३ वटा म्याग्दी प्रवासी संघ मोना युकेले र १ वटा भारतीय राजदुतावासले प्रदान गरेको हो । रेडक्रसको एम्बुलेन्सको सेवा र

मर्दीखोला समाज युकेको राहत माइला–कान्छाले याम्दीका दैनिक ज्याला मजदुर वितरण,तीन मिर्गौला पीडितलाई स्वास्थ्योपचार सहयोग

हुम तमु, पोखरा, १६ जेठ कोभिड १९ कोरोना भाइरसको संक्रमण दिनदिनै बढिरहेको छ।जस्का कारण लकडाउन अर्थात बन्दाबन्दी लम्बिदैगइरहेको छ।लकडाउन लम्बिदै जाँदा विपन्न, दैनिक ज्यालादारी गरेर बिहान बेलुका छाक टार्नुपर्ने पोखरेलीहरुको रासनदाता बन्नुभएकी पार्वती गुरुङ र

माइला–कान्छाले एकैदिन २१५ विपन्न परिवारलाई राहत वितरण

हुम तमु, पोखरा, १५ जेठ कोभिड १९ कोरोना भाईरसको महामारीले विश्व ठप्प छ।महामारीका कारण नेपाल लकडाउन भएको आज ६५ औं दिन बित्यो।लामो लकडाउनले दिनदिनै समस्याको भारी थपिदैछ।महामारीका कारण भविष्यमा ठुलै असर पर्ने प्रष्ट छ।भविष्य सोच्दै गरौंला

डा. योगी बिकाशानन्दले भर्चुअलमार्फत बेलायतवासी नेपालीहरुबीच आफ्नो अनुभव सुनाउदै

एटा अनलाईन संवाददाता । लण्डन । मनोक्रान्तिका संस्थापक डा. योगी विकाशानन्दले जुम प्रविधिमार्फत आप्mना अनुभवहरु सुनाउने भएका छन् । अल्डरसट इम्पावरमेन्ट ग्रुपको आयोजनामा आउँदो आउँदो ७ जुनका दिन दिन बेलायती समय अनुसार बिहान १०ः१५ बजे

संचारिका समूह गण्डकीले गरे पत्रकार महिलालाई सुरक्षा सामाग्री वितरण

१५ जेठ ,पोखरा संचारिका समूह गण्डकी प्रदेशले कृयाशिल पत्रकार महिलालाई बिहिवार २५ थान सुरक्षा सामाग्री वितरण गरेको छ । कोरोना महामारी बिरुद्ध जोखिम मोलेर पत्रकारीता गरिरहनुभएका सक्रिय पत्रकार महिलालाई लक्षीत गर्दै नेपाल पत्रकार महासंघ कास्की

बेलायतबाट आयो ग्लोबल नेप्लिज डटकम, नयाँ अनलाइनको प्रकाशन शुरु

लन्डन, मे २६ – बेलायतबाट नयाँ अनलाइन पत्रिका, ग्लोबल नेप्लिज डटकम,  को प्रकाशन शुरु गरिएको छ। एलडिसी न्युज सर्भिस लिमिटेडद्वारा प्रकाशन शुरु गरिएको उक्त अनलाइन अंग्रेजी भाषाको साउथ एसिया डटकमको सहप्रकाशनको रुपमा आएको प्रकाशकले जनाएका छन्। “सूचना

error: Content is protected !!