खेलकुद

तेन्जिङ–हिलारी एभरेष्ट म्याराथन २०२६ मा क्याप्टेन लक्ष्य बहादुर गुरुङको नयाँ व्यक्तिगत कीर्तिमान

एभरेष्ट क्षेत्र  , SK , मे २०२६ क्याप्टेन लक्ष्य बहादुर गुरुङले प्रतिष्ठित तेन्जिङ–हिलारी एभरेष्ट म्याराथन २०२६ दोस्रो पटक सफलतापूर्वक सम्पन्न गर्दै आफ्नो अघिल्लो समयभन्दा चार मिनेट सुधार गरी उल्लेखनीय व्यक्तिगत उपलब्धि हासिल गर्नुभएको छ। हालका

गोर्खा कप २०२६ को उपाधि राङ्भाङ एफसीको पोल्टामा

चिम्खोले काईला लन्डन । तमु धिं युकेद्वारा आयोजित प्रतिष्ठित ‘गोर्खा कप २०२६’ को उपाधि नेपाल राङ्भाङ एफसीले जितेको जानकारी तमु धिं युकेका खेलकुद सचिब क्याप्टेन दिपक घलेले दिएका छन् । बेलायतको अल्डरसटस्थित क्वीन्स एभिन्यू फुटबल

बेलायतमा आज २४ औं गोर्खा कपको ‘महाकुम्भ मेला’ : विभिन्न विधामा ५६ टिम भिड्ने

तस्बिर : दिलमाया गुरुङ लन्डन । तमु धीं युकेको आयोजनामा आज आइतबार बेलायतमा ‘गोर्खा कप २०२६’को २४ औं संस्करण हुँदैछ । अल्डरसटस्थित क्वीन्स एभिन्यू आर्मी मैदानमा गोर्खा कप फुटबल प्रतियोगिता हुन लागेको हो । यस

अमेरिकाविरुद्ध नेपालको १२२ रनको फराकिलो जित

कीर्तिपुर । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१

आइसिसी विश्वकप क्रिकेट लिग-२ : अमेरिकामाथि नेपालको जित

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु शुङ्खलामा नेपालले अमेरिकाविरुद्ध नौ विकेटले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा आज भएको खेलमा अमेरिकाले दिएको १९५ रनको लक्ष्यमा नेपाल नौ विकेटले विजयी

बेलायतमा २४ औं गोर्खाकपको मुख्य विधामा टिम बढाइँदै, १६ मे शुक्रबारसम्ममा टिम दर्ता गर्न आग्रह

लन्डन । तमु धीं यूकेको आयोजनामा मे २४ तारिखमा हुने २४ औं गोर्खाकपको मुख्य पुरुष विधामा ४० टिम सहभागी गराइने भएको छ । यसअघि प्रतियोगिताको मुख्य पुरुष विधामा ३२ टिमको प्रतिस्पर्धा गराइँदै आएकोमा यस संस्करणमा

पोखरा स्पोर्ट्स अवार्ड : तेक्वान्दोकी रेखमाया गुरुङ ‘वर्ष उत्कृष्ट प्रशिक्षक’को सूचीमा

कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१ गते पोखरामा आयोजना गर्न लागेको दसौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’ अन्तर्गत चार विधामा मनोनयमा परेका १२ खेलाडीको नाम सार्वजनिक गरेको छ । मञ्चले पोखरामा बिहीबार

नेपाल ‘ए’द्वारा स्कटल्याण्ड ४५ रनले पराजित

काठमाडौँ । आजदेखि सुरुआत भएको त्रिकोणात्मक एकदिवसीय अभ्यास खेलअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ले स्कटल्याण्डलाई ४५ रनले पराजित गर्दै जित हासिल गरेको हो

तेस्रो मोना युके गल्फ प्रतियोगिता सम्पन्न: राजेश पुन बने ‘भाले अफ द डे

लण्डन, ३ मे २०२६ मोना युकेको आयोजनामा हालै डाउनशायर गल्फ क्लब (Downshire Golf Club) मा तेस्रो मोना युके गल्फ प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको मोना युकेका वरिष्ठ उपाध्यक्ष लाल पुनले जानकारी दिएका छन । गल्फ

बेलायतमा १३ औं पाँचथर कप जुन ६ का लागि सर्‍यो

लन्डन । पाँचथर समाज सेवा यूकेद्वारा बर्सेनि आयोजना गर्दै ल्याएको पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ तारिखमा हुने भएको छ । मैदान नपाउनेलगायत कारणले प्रतियोगिताको मिति दोस्रो पटक सार्दै जुन ६ तारिखमा पुर्‍याइएको हो

दौडमै भविष्य देखेका २६ वर्षीय सनम गुरुङ

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम गुरुङ पछिल्लो समय दौडमा परिचित नाम हो । सामान्य परिवेशमा हुर्किनुभएका उहाँले आफ्नो भविष्य दौडमा देख्नुभएको छ । विगत सात वर्षदेखि निरन्तर दौडमा सक्रिय रहँदै आउनुभएका

error: Content is protected !!