पर्यटन, संस्कृति र परम्परा

तमुधिं लन्डन इकाई आमा समूहले मनायो भव्यरुपमा तीज

Kumar SK Gurung लन्डन १८ सेप्टेम्बर २०२३ । तमुधिं युके लन्डन इकाईले भव्य रुपमा तीज पर्व मनाएको छ । शनिबार १६ सेप्टेम्बर २०२३ का दिन सडबरीस्थित हलमा हिन्दू नारीहरुको पर्व तीज विशेष कार्यक्रम गरी मनाइएको

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानको ड्रुक एयरको व्यावसायिक उडान

कास्की ९ सेप्टेम्बर २०२३ । भुटानको रोयल भुटान एयरलाइन्स ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलोपटक व्यावसायिक उडान भरेको छ । भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आज बिहान ६ः४०

‘अचिभमेन्ट अवार्ड २०८०’ पर्वतारोही शेर्पालाई प्रदान

काठमाडौं ५ सेप्टेम्बर २०२३ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको पीपी प्रसाईं लाइफटाइम ‘अचिभमेन्ट अवार्ड २०८०’ पर्वतारोही आङ छिरिङ शेर्पालाई प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज पीपी प्रसाईं फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा

नेपालमा ८ महिनामा भित्रिए ६ लाख विदेशी पर्यटक, बेलायतबाट आए २७ सय जना

काठमाडौं १ सेप्टेम्बर २०२३ । सन् २०२३ को आठ महिनामा छ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगष्ट महिनासम्म छ लाख एक हजार तीन सय

नेपालको बैतडी विमानस्थलमा जहाज बस्दैन, धावनमार्ग टिकटक बनाउने थलो

बैतडी २९ अगस्ट २०२३ । बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ । गएको डेढ वर्षदेखि विमानस्थल बन्द हुँदा उनीहरू हवाई सेवा उपभोगबाट वञ्चित हुँदै आएका हुन् । प्रत्येक बिहीबार

किर्तीमानी आरोही हरि बुढामगर र आरोही नायिका दिया पुनलाई बेलायतमा विशेष सम्मान

लन्डन २९ अगस्ट २०२३ । ​सगरमाथा आरोहण गर्ने किर्तीमानी आरोही हरि बुढामगर र आरोही नायिका दिया पुनलाई विशेष सम्मान दिइएको छ । लन्डनको केम्पटन पार्क रेसकोर्समा आइतबार विभिन्न कार्यक्रमसहित भएको १४औं नेपाली मेलामा तमुधिं यूकेले

पोखराका गुरुङ समुदायले ट्होंटे पर्व मनाए

पोखरा १५ अगस्ट २०२३ । पोखराका गुरुङ समुदायले मंगलबार आफ्नो परम्परागत सांस्कृतिक पर्व ट्होंटे मनाएका छन् । उनीहरु विभिन्न भावभङ्गीमा सजिएर र्‍याली प्रदर्शन गरे । तमु धिं नेपालको आह्वानमा भएको उक्त कार्यक्रममा गुरुङ समुदायका विभिन्न

बेलायतमा पाँच संस्करणको ‘हाइक फर नेपाल’ सम्पन्न

लन्डन ३१ जुलाई २०२३ । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बेलायतको वेल्समा पाँचौं संस्करणको ‘हाइक फर नेपाल’सम्पन्न गरिएको छ । पोखरेली मञ्च यूकेको आयोजनामा वेल्सको ब्रेकनमा शुक्रबारदेखि आइतबारसम्म ‘हाइक फर नेपाल २०२३’ सञ्चालन गरिएको हो

बेलायतको बीसीसी गुम्बामा पुगे लोकप्रिय गायक धिरज राई

लण्डन २५ जुलाई २०२३ । बुद्धिष्ट कम्यूनिटी सेन्टर (बीसीसी) यूकेले “बुद्ध वज वर्न इन नेपाल” का अभियन्ता एवं लोकप्रिय गायक धिरज राईलाई स्वागत तथा सम्मान गरेको छ । गत शुक्रबार २१ जुलाईका दिन अल्डरसटस्थित बीसीसी

बेलायतमा बीसीसी गुम्बामा विशेष पूजा सम्पन्न

लण्डन २५ जुलाई २०२३ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बुद्धका चार मुख्य तीथि मध्येको एक धर्म चक्र (छ्योखोर दुचेन अर्थात् ठुक्पा छेश्यी) को अवसरमा विशेष पूजा आयोजना गरेको छ । गत शुक्रबार २१ जुलाईका

लामा लुङ्गरिग निमा रिन्पोछेलाई बीसीसी यूकेको स्वागत

लन्डन ८ जुलाई २०२३ । लामा लुङ्गरिग निमा रिन्पोछेलाई बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बिहीबार स्वागत गरेको छ ।  बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङ, गुम्बाका लामा टुल्कु रिन्पोछे, खेन्पो फुर्तेम्बा लगायत

कीर्तिमानी आरोही बुढामगर युकेमा पोइन्ट अफ लाईट अवार्डबाट सम्मानित

लण्डन २५ जुन २०२३ । घुडामाथि दुवै खुट्टा गुमाएका हरि बुढामगरले सगरमाथाको शिखरमा पाइला टेक्दै कीर्तिमान राखेर आफ्नो समुदायमा सचेतना फैलाएको भन्दै यूकेका प्रधानमन्त्रीका तर्फबाट प्रदान गरिने पोइन्ट अफ लाईट अवार्डबाट सम्मान गरिएको छ ।

error: Content is protected !!